12/09/2023
हेरेर मात्र कमेन्ट गर्नुहोला धन्यवाद ,😆😆😆
TikTok · Gÿâñ Gâhã 26 likes, 15 comments. “कला सस्कृति लाई जोगाई राख्नुपर्दछ ल 💚 #2080 gaha”
Community
Loading...... Please wait
███████████████]99.9%
12/09/2023
हेरेर मात्र कमेन्ट गर्नुहोला धन्यवाद ,😆😆😆
TikTok · Gÿâñ Gâhã 26 likes, 15 comments. “कला सस्कृति लाई जोगाई राख्नुपर्दछ ल 💚 #2080 gaha”
Hello
फुल ले फुलबारी लाई सुगन्ध पठाएको छ ,
तारा हरु ले आकाश लाई सलाम पठाए को छ ,
बधाइ छ हजुर लाइ लाई होली को यो पर्ब,
मुटु देखी यो म्यासेज सानुले पठाएको छ।
धन्यवाद
22/08/2019
तिम्रो यादमा तिम्रो नाम जोडी गीत लेख्दा
थाहै भएन तिम्रो कल्पनामा रात बितेको
खोजी रहयो मेरो मन तिमीलाई एकपल देख्न
एकोहोरो भयो सम्हाल्न सकिन भावना मनको
दैबको लेखा होकि भाग्यको मसि भबिले लेख्ने
जुनि जुनि साथ सगै जिउनलाई भेट गरायेको
नदेखे मन आत्तिन्छ, कुरा काटे डढेलो लाग्छ
झनभन्दा झन माया गाढा भयो यो मुटुको
लौरी झै भएकोछ तिम्रो सम्झनामा यो ज्यान
लाखौं रुपमा तिमी नै एक मैले मन पराएको
Description
🌋 #२०७३सालकाशुभकान🌋
नयाँ बर्ष शुभकाना
हासाे रहाेस ओठमा सधै
मनै भरी छाओस मनमा हर्ष
साचे जस्तो भने जस्तो रहाश तपाईंको नयाँ बर्ष पुरा हउस जिन्दगीको अधुराे सपनाकाे चाहना यहि छ शुभकामना
#नयाँ #बर्षशुभकामना 🌎