Janata MV Alumni Association

Janata MV Alumni Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janata MV Alumni Association, School, Gulmi Tamghas.

आज मिति २०८१/०३/०८ गते राम बहादुर अर्याल को निवासमा भएको कार्यविधान सम्बन्धि छलफलले कार्य विधानलाई अन्तिम रुप दिनुका साथ...
22/06/2024

आज मिति २०८१/०३/०८ गते राम बहादुर अर्याल को निवासमा भएको कार्यविधान सम्बन्धि छलफलले कार्य विधानलाई अन्तिम रुप दिनुका साथै तदर्थ समितिमा रहने सदस्यहरूको चयन सम्बन्धि छलफल गर्यो।

07/06/2024

विशेष कारणवश यही शनिबार गर्न भनिएको कार्यक्रम रद्द गर्नुपरेकोले हजुरप्रति क्षमता प्रार्थी छु र सोही कार्यक्रम अर्को शनिबारको (2081-03-01) लागि postpond गरिएकोले हजुरहरूलाई यही सुचना मार्फत सुचित गर्दछु।

नमस्कार सबै जनालाईभूतपूर्व विद्यार्थी समूहको कार्य विधान सम्बन्धि छलफल हुनलागेकाले काठमाडौंमा रहनु भएका भूतपूर्व विद्यार...
01/06/2024

नमस्कार सबै जनालाई

भूतपूर्व विद्यार्थी समूहको कार्य विधान सम्बन्धि छलफल हुनलागेकाले काठमाडौंमा रहनु भएका भूतपूर्व विद्यार्थीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो विधानलाई अन्तिम रुप दिन हजुरहरूको राय सल्लाहको आवश्यकता परेकोले हजुरहरूले यसै सूचनालाई आधार मानी उक्त मिती र स्थान मा उपस्थिति जनाउनु होला र यो post लाई सक्दो share गरी सम्पूर्ण माझ पुर्याउन पनि अनुरोध गर्दछु।
स्थान : सानो भर्‍याङ(Ram Bahadur Aryal ज्यूको निवास )
सम्पर्क : 9841664284
मिती : 2080/02/26 गते शनिबार ठीक 1 बजे
Location tracking :

P7GP+R8Q, Nagarjun 44600, Nepal

26/05/2024

सबै साथि हरु मा मेरो नमस्कार ।हाम्रो संगठन को बिधान तयार भयो।अब उक्त पबित्र सस्थालाई नेतृव प्रदान गर्ने स्वइछुक कर्यसमिति सदस्य हरु अबस्यक पर्ने हुदा सो कर्यसमिती मा रहि कर्य गर्न इछुक सथी हरु ले येसै सन्जाल मर्फत आसय बक्त गर्नु हुन अनुरोध छ।यो तदर्थ समिती मा रहनु हुने सथिहरु सोतह आजिबन सदस्य हुने ब्यहोरसमेत जानकारी को लागि अनुरोध।
Copy from Ram bahadur Aryal

26/05/2024

Hello everyone good morning.
Hajur haru sabai aaramai hununxa

05/04/2024

Hello Everyone Good Morning
Khai taw Hamro Group Aggressively Expansion hune thiyo vayana kin ho. Please Sabai jana aafano thau bata lagau law....

03/04/2024

Good Morning Everyone!!!
Now our website is under development, so if someone wants to contribute, please contact us and send the reference site as well.

Please select one of these logos. Which one is the best.
18/03/2024

Please select one of these logos. Which one is the best.

12/03/2024

Hello Everyone, Please share the page link with your schoolmates and make everyone connected to our associations.

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Janata MV Alumni Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category