16/06/2021
Purkot Bright Future Academy madane 6 purkot daha gulmi को 2077/2078 को वाषिर्क नतिजा प्रकाशन विध्यार्थीकाे निरन्तर मुल्यांकनकाे अाधारमा 2077/03/02 गते गरियकाेमा अभिभावक स्वयम् बिधालय प्रशासन तथा लेखा शाखामा २०७८/०३/०३ गते देखि २०७८/०३/१३ गते हरेक दिन बिहान १० बजे देखि १ बजे सम्म खुल्ला हुने हुदा उपस्थित भई अाफ्नाे नानि बाबुकाे रकम बुझाउने र नतिजा हेरि भर्ना गराई विधार्थी संख्याकाे अाधारमा तुरुन्त पुस्तक व्यवस्थापन गरिने भएकाेले छिटोभन्दा छिटो विधालय सम्पर्क गर्नुहुन अनुराेध छ।
बिधालय प्रशासन
९८६७३५४२३४
९८६००५९१५७