Krisha entertainment

Krisha entertainment Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krisha entertainment, Gulmi, Gulmi Tamghas.

11/09/2026

यि दुई अनुहार देखे पछि जिन्दगीको सारा दुख पिर भुल्न सक्छु मैले❣️❣️❣️ # Chhetri Shova Kabir Panthi

11/09/2026

With Chhetri Shova – I just got recognised as one of their top fans! 🎉

05/09/2026

आज ११ दिनको दिन बाढीले बेपत्ता हुनु भएको आमाको सकुशल उदार भएको छ आमाको शिग्र स्वास्थ लाभको कामना🙏🙏

05/09/2026

बाढीले बगाएको पुल पुननिर्माण गर्दै नेपाल आर्मी 😭

05/09/2026

आज खोला सानो छ तरिन्छ भनेर हेल्चेकराइ नगरौं है साथिहरु🙏🙏

04/09/2026

टनेलबाट निकालिएको घाइतेलाई गृहमन्त्री सुदन गुरुङ आफैले उपचारका लागि हेलिकप्टरसम्म पुराउदै🙏🙏🙏

04/09/2026

मेरो छोरा मात्रै यस्तो चकचके हो कि हजुरहरुको पनि यस्तै छ्न?😍😍

04/09/2026

चमत्कार! त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार
सुरुङ भित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ। अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ।अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।

03/09/2026

७ दिनपछि सुरुगबाट निकाल्दा उहाँको अबस्था शिग्र स्वास्थ लाभको कामना😭😭😭

02/09/2026

कलाकार दुर्गेस थापाले आफ्नै हातले खाना पकाएर बाढीपीडितहरुलाई खुवाउदै 😞

Address

Gulmi
Gulmi Tamghas

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97779520126

Website

Alerts

Be the first to know and let us send you an email when Krisha entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Krisha entertainment:

Shortcuts

Share