17/08/2021
New Online time table 2078
Providing Technical and Quality Education in Rural area of Nepal and promote educational access to a
17/08/2021
New Online time table 2078
16/08/2021
27/07/2021
कक्षा ११ नियमित परीक्षार्थीकाे वार्षिक परीक्षा समयतालिका
08/07/2021
08/07/2021
यस श्री जनवोध (नमुना ) मा वि का प्रधानाध्यापक श्री रामप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश सरकार सामाजिक विकास डिभिजन कार्यालय पाल्पाद्वारा गुल्मी र पाल्पा जिल्लामा कार्यरत शिक्षकहरुमध्ये उत्कृष्ट शिक्षकको रुपमा छनोट हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ।आगामी दिनहरुमा पनि थप शैक्षिक प्रगतिको कामना गर्दछौ। श्री जनवोध नमुना मा वि परिवार रानीवास गुल्मी
10/06/2021
For class 11 and 12
30/04/2021
मिति २०७८ वैशाख १९ गतेदेखि सञ्चालन हुने भनिएकाे वार्षिक परीक्षा अर्काे सूचना नहुँदासम्मका लागि स्थगित गरिएकाे व्यहाेरा सम्पूर्ण विध्यार्थी तथा अभिभावकहरूमा जानकारी गराउँदछाै । साथै अर्काे सूचना जारी हुनासाथ परीक्षा सञ्चालन हुने भएकाेले सम्पूर्ण विध्यार्थी, अभिभावक तथा सम्बन्धित सराेकारवालाहरूमा तयारी अवस्थामा रहनका लागि पनि अनुराेध गर्दछाैं ।
18/12/2020
WANTED
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |