Kushumbadevi Institute and training centre.

Kushumbadevi Institute and training centre. Complete academic solution

सुचना!       सुचना!!      सुचना!!!तपाईं हाम्रै बजार सानोश्री बसपार्क नजिकै रहेको कुसुम्बा देवी कम्प्युटर इन्स्टिच्युट एण...
05/04/2023

सुचना! सुचना!! सुचना!!!
तपाईं हाम्रै बजार सानोश्री बसपार्क नजिकै रहेको कुसुम्बा देवी कम्प्युटर इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर मा SEE को परीक्षा दिएर बसेका बिधार्थी भाई बहिनी हरु का लागि कम्प्युटर तथा अङ्र्गेजी ल्याङ्वेज कक्षाहरु मा धमाधम भर्ना खुलेको ब्योहोरा सबैमा जानकारी गराइन्छ। साथै समूहमा आउने बिधार्थी हरु लाई विशेष छुट को ब्यबस्था रहेको अबगत गराइन्छ।

सम्पर्क: कुशुम्बा देबी कम्प्युटर इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर ।
(९८४८०५८५५७ ; ९८१६५४५९०५, ९८६६५३७०५७)

खुसीको खबर !         खुसीको खबर!!       खुसीको खबर!!!यस कुसुम्बादेवि कम्प्युटर इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर मा यस शै...
05/12/2020

खुसीको खबर ! खुसीको खबर!! खुसीको खबर!!!
यस कुसुम्बादेवि कम्प्युटर इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर मा यस शैक्षिक सत्र २०७७ को लागि खुला शिक्षा अन्तर्गत कक्षा ८ उत्तीर्ण गरि ३ बर्ष भन्दा बढी समय बिताई सक्नु भएका ब्यक्ती हरु का लागि S.E.E. परीक्षा तयारी कक्षा हरु सन्चालन हुन गैरहेको ब्यहोरा अबगत गराउन चाहन्छौ।।।
Covid 19 को महामारी का कारण सिट सिमित भएकोले
चाडै सम्पर्कमा आउनु हुन अनुरोध गर्दछौ।
सम्पर्क: लोकमणी अर्याल( ९८१६५४५९०५ , ९८४८०५८५५७,९८६६५३७०५७)
पुनस्च:
खुला SEE परिक्षामा सम्मिलित हुन चाहने बिधार्थीहरु ले भर्ना तथा परीक्षा फारमको लागि बर्दिया गुलरिया स्थित म.क.दे. मा.बि.मा सम्पर्क गर्नुहोला।।।।

20/06/2019

- To instruct the people who have already done diploma and basic inorder to utilize their skills and make them capable of doing job, start their own business, etc...

अब लोकसेवा आयोग को फर्म भरी रकम भुत्तानी गर्नु परेमा bank धाउनु नपर्ने सिधै हामिलाइ सम्झनु होस।।।
20/06/2019

अब लोकसेवा आयोग को फर्म भरी रकम भुत्तानी गर्नु परेमा bank धाउनु नपर्ने सिधै हामिलाइ सम्झनु होस।।।

नब बर्ष २०७६ सालको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दै भोलि २०७६/०१/०३ गते देखि यस कुसुम्बादेबी कम्प्युटर इन्स्टिच्युट...
15/04/2019

नब बर्ष २०७६ सालको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दै भोलि २०७६/०१/०३ गते देखि यस कुसुम्बादेबी कम्प्युटर इन्स्टिच्युट एण्ड ट्रेनिङ्ग सेन्टरमा bridge course सन्चालन हुन गैरहेको जानकारी गराउन चाहन्छौ।।।।
समय: साझ ४:०० बजे देखि।।।
स्थान: कुसुम्बादेबी कम्प्युटर इन्स्टिच्युट एण्ड ट्रेनिङ्ग सेन्टरमा।।।मधुबन ६ नया बसपार्क नजिक।।।
सम्पर्क: ९८६६५३७०५७/९८१६५०५४५८/०८४-४४०२६५
प्रो: लोकमणी अर्याल।।

Rastriya banijya bank ma aabedan khuleko janakari garauna chahanxau.....form bharna parema hami lai samjhanu hola ....
10/04/2019

Rastriya banijya bank ma aabedan khuleko janakari garauna chahanxau.....form bharna parema hami lai samjhanu hola ....

05/04/2019
यस कुसुम्बादेबी कम्प्युटर इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर मा कम्प्युटर कक्षाहरु सन्चालन भैसकेको जानकारी गराउन चाहन्छौ।।...
05/04/2019

यस कुसुम्बादेबी कम्प्युटर इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर मा कम्प्युटर कक्षाहरु सन्चालन भैसकेको जानकारी गराउन चाहन्छौ।।।।तुरुन्त सम्पर्क गरौ ।।।।

Address

Bherai Zone
Gulariya
00977

Website

Alerts

Be the first to know and let us send you an email when Kushumbadevi Institute and training centre. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category