25/12/2025
लाेक सेवा आयाेग काेसी प्रदेशवाट वैद्य पदकाे लागि आ.ज. समूहवाट मांग गरिएकाे 3 वटा पद मध्ये 2 वटा पदमा तथा महिला समूहवाट 1 जना गरि 3 जना नै बर्दिया मेडिकल ईन्स्टिच्युट वाट अध्ययन गरेका विद्यार्थीहरु सन्ताेष चाैधरी , प्रतीक्षा चाैधरी र इन्द्रकला बसाैला सफल भएकाेमा मेराे ब्यक्तिगत र BMI काे तर्फबाट 3 नै जनालाई हार्दिक बधाइ तथा सफल कार्यकालकाे शुभकामना ।