04/02/2023
११ बजे गणेशपुर चोक, बर्दिया। यसरी नै तराईका अधिकांश जिल्लामा शटरहरू धमाधम बन्द हुँदैछन्। यि अटोरिक्सा चोरबाटो हुदै भारतको लौकाही बजार लैजान्छ।
प्रहरी र शसस्त्र प्रहरी सामान पिच्छे पैसा असूली गर्छ। प्रशासन नजरअन्दाज गर्छ।
बिचौलियाहरू मोज गर्दैछन्।
उत्पादनको नाममा कृषि बाहेक केही छैन।
त्यो पनि इन्डियन खाद्यन्न सँग प्रतिष्पर्धा छ।
बढ्दो महँगी छ।
जनता ऋणमा डुब्दै छ।
देशमा के हुदै छ? कस्ले सुधारको शुरुवात गर्ने?