Khahare bazaar

Khahare bazaar This page is all about promoting our village and developing a culture Siranchok-07, is a village located in Gorkha District.

Khahare Bazaar is a market town of Siranchok. Which is an important commercial center, where locals from surrounding areas come to sell and buy goods. The district is home to a diverse mix of ethnic groups, including Gurung, Magar, Tamang, Brahmin Chhetri & Others. Our Village is a small rural community that is predominantly agricultural. Rice, wheat, Millet, maize & vegetables are the main crops grown in that area. The village has basic infrastructure, including a primary school and a health post. However access to basic services like electricity, clean water, and sanitation facilities remains limited in some areas. Overall Siranchok-07, Khahare Bazaar offer a glimpse into rural life in Nepal and the beauty of Gorkha district.

22/12/2025

आवाज सुनी रहु जस्तो लाग्ने चरा चुरुंगी को आवाज,
गाउँ घर को बिहान भयो भनेर आवाज दिने चरी,


सिरानचोक-०७, सिम्ले श्रीनाथकोट-०९, सिम्ले
17/12/2025

सिरानचोक-०७, सिम्ले
श्रीनाथकोट-०९, सिम्ले

खहरे बजार  निवासी श्री बिजय गुरुङ को जन्मदिन मा उहाँकै नेतृत्व मा खहरे बजार निवासीहरु को सहयोग र श्रमदान वाट एक सानो चौत...
27/09/2025

खहरे बजार निवासी श्री बिजय गुरुङ को जन्मदिन मा उहाँकै नेतृत्व मा खहरे बजार निवासीहरु को सहयोग र श्रमदान वाट एक सानो चौतारो को निर्माण गर्नु भएछ।
सहयोगीहरु,
१. अक्कल को मम्मी - १ बोरा सिमेन्ट
२. सुमित्रा वस्ती - १ वोरा सिमेन्ट
३. इश्वर परियार - १ वोरा सिमेन्ट

ढुंगा बालुवा अनि श्रमदान गर्नेहरु,
१. बिजय गुरुङ
२. कुमार बराम
३. अकल को बाबा
४. राजु गुरुङ
५. सुमन मग्राती

अब खहरे बजार सधै सफा राख्नु हाम्रो कर्तव्य हो सबैले यो कुरा को ख्याल गर्नु होला।
सधै यसरि नै राम्रो कामहरु गर्दै जानु पर्छ
उहाँहरु सबैलाइ धेरै धेरै धन्यबाद।
शुभ दिन !
Source by Bijaya Gurung




02/09/2025

हरियाली खेत, वन जंगल साथै चार चुरुंगी को आवाज, पानि,छहरा को अवाज, अनि हावा बतासको आवाज ले फेरी त्यहि पुरानो याद दिलायो।
सन् १९९५ भन्दा अगाडी जन्म हुनेहरु ले गुन्द्रुक को अचार, भुटेको मकै, केराको पातमा पोलेको कोदोको रोटि, महि खाएर असीना पानि केहि नभनी यहाँ धेरै दुख गर्नु भयो, जुन दुख को परिणाम अझै पनि देख्न पाइयो।

अहिले हाम्रो गाउलेहरु गाउँ छाडेर बेशी, अनि बेशी छाडेर शहर, अनि शहर छाडेर विदेश पलयान भैरहेको अवस्थामा पनि ।हाम्रो गाउँले दाजुभाइ, दिदीबहिनी, अनि आदरणीय अभिभावकहरु ले गर्नु भएको काम लाइ देखेर सबै को मन लोभ्याउन सक्छ त्यसमा दुइमत छैन,

धारखोला, ढाडखोला, खामारे जहाँ हिउदमा गाइवस्तु चराउने, नुहाउने, धुने, खेल्ने ठाउँ अनि बर्खा मा खेति गर्ने ठाउँ। अझै पनि कडा मिहेनत र दुख गरेर यसरि खेत लाइ हरियै बनाउनु भएको रहेछ , यो हेर्दा मन नै कति धेरै हर्षित भयो।
हाम्रो गाउँ को खेत हरु सधै यसरि नै हरियाली होस् ।








Pic by https://www.facebook.com/sanjib.lamichhane.913674

ल हाम्रो गाउँ सिरान्चोक-०७ झारगाउँ मा केन्द्रित छायांकन भएको नेपाली चलचित्र "रिमै" को ट्रेलर सार्बजानिक भएछ सबैले हेर्नु...
24/08/2025

ल हाम्रो गाउँ सिरान्चोक-०७ झारगाउँ मा केन्द्रित छायांकन भएको नेपाली चलचित्र "रिमै" को ट्रेलर सार्बजानिक भएछ सबैले हेर्नु होला है छिट्टै आउदै छ हलहरु मा, आफ्नो गाउँ लाइ अब ठुलो पर्दा मा हेर्नु पर्छ।

https://www.youtube.com/watch?v=W9vHNiRe1Dw



REEMAI || New Nepali Movie Official Trailer 2025 / 2082 || Dayahang Rai, Rishma Gurung, Arpan Thapa, Gaumaya Gurung, Buddhi Tamang, Maotse Gurung, Puskar Gur...

25/07/2025



06/07/2025

Address

Siranchok-07, Khahare Bazaar
Gorkha
34000

Website

Alerts

Be the first to know and let us send you an email when Khahare bazaar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Khahare bazaar:

Shortcuts

Share