12/10/2021
हिन्दुहरुको महान पर्व विजया दशमी २०७८ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभ-चिन्तकहरुमा सु-स्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
दुल्लभ मा.वि. परिवार
घ्याम्पेसाल,गोरखा।
22/11/2019
यस श्री दुल्लभ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोह यहि मिति २०७६ माघ २ गते देखि ५ सम्म विविध कार्यक्रमका साथ सम्पन्न हुन लागिरहेको कुरा सहर्ष जानकारी गराउदै यसै विषयमा छलफल गर्न चितवनमा बसोबास गर्नु हुने दुल्लभ मा.वि.का भू.पु. वि.ब्य.स.,शिक्षक,विद्यार्थी तथा शुभचिन्तकहरुलाई निम्न मिति,स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
मिति २०७६ मंसिर ७ गते शनिबार
स्थान:- स्टार ब्याङ्क्विट हाकिमचोक
समय : दिनको ठिक ११ बजे
स्वर्ण महोत्सव मूल आयोजक समिती
25/10/2019
देउसी भैलो प्रतियोगीता २०७६ का विजेता सदनका भाईबहिनाहरुलाई पुरस्कार वितरण गर्दै ।।
23/10/2019
Let’s start our day with national anthem. Our Country Our Pride 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵
22/10/2019
श्री दुल्लभ मा.वि. घ्याम्पेसाल,गोरखाको 'स्वर्ण महोत्सव २०७६' को अवसरमा "दुल्लभ स्मारिका" प्रकाशन गर्न लागिएको ब्यहोरा सहर्ष जानकारी गराउँदै सम्पुर्ण शिक्षक, विद्यार्थी,अभिभावक,भू.पू. शिक्षक/विद्यार्थी तथा समस्त महानुभावहरुमा स्मारिका प्रकाशनको लागि आ-आफ्ना लेख रचनाहरु यहि मंसिर मसान्तसम्म उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ।।
#नोट:-
# जुनसुकै विधामा पनि लेख रचना तयार गर्न सकिने
# नेपाली र अंग्रेजी दुबै माध्यममा लेख्न सकिने
# व्यक्तिगत,राजनीतिक र सामाजिक सद्भावलाई खलल पुर्याउने किसिमको हुन नहुने।
For more detail : 9856040546
[email protected]
dullavschool.edu.np
dullavschool.edu