19/06/2026
राष्ट्रिय परीक्षा वोर्डले गत वैशाखमा लिएको कक्षा 12 को वार्षिक परीक्षामा यश विद्यालयबाट सहभागी भई उत्कृष्ट G.P.A. सहित उतिर्ण सबै विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दैछौं ।
All students who are admitted to this school can get free hostel facilities managed by School Management Committee.
This is one of the Secondary level Public Schools in Gorkha which was established by Gorkha Association of the Deaf (GOAD) in 2055 BS (1998 AD) where children with deaf disabilities from 24 districts of Nepal are getting high school education. We have well trained teaching staffs who use Nepali Sign Language as a medium of instruction and for communication. Our non teaching staffs are also capable to communicate using Nepali Sign Language.
19/06/2026
राष्ट्रिय परीक्षा वोर्डले गत वैशाखमा लिएको कक्षा 12 को वार्षिक परीक्षामा यश विद्यालयबाट सहभागी भई उत्कृष्ट G.P.A. सहित उतिर्ण सबै विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दैछौं ।
आज गोरखा जिल्ला निर्वाचन क्षेत्र नं 2 बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय सांसद कविन्द्र बुर्लाकोटीले विद्यालयको अनुगमन गर्नुभएको छ । सो अवसरमा विद्यालयको तर्फबाट विद्यमान समस्याहरु एवं समग्र विशेष शिक्षाका सवालहरुका सन्दर्भमा विशेष मागपत्र पेश गरिएको छ । समय र संवादको लागि माननीय कविन्द्र बुलर्लाकोटी ज्यु प्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।
🙏🙏🙏
10/04/2026
शैक्षिक वर्ष 2082 को कक्षागत नतिजा!!!
02/04/2026
आजबाट शुरुआत भएको SEE परीक्षा 2082 मा सहभागी प्यारा विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक शुभकामना🙏🙏🙏
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 16:00 |
| Sunday | 09:00 - 17:00 |