श्री नव जागृति चण्डी माध्यमिक विद्यालय

श्री नव जागृति चण्डी  माध्यमिक विद्यालय

Share

विद्यालयको आधिकारिक फेसबुक पेज
कक्षा (९-१२) कम्प्युटर इन्जिनियरिङ संचालित

20/08/2026

पुल निर्माणको कार्य अन्तिम चरणमा

19/08/2026
16/08/2026

भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना

भिमसेनथापा गाउँपालिकाका बौद्धिक व्यक्तित्व तथा गोरखा क्याम्पस, गोरखाका क्याम्पस प्रमुख आदरणीय नवराज पाण्डे सरका पूजनीय पिताको असामयिक निधन भएको दुःखद खबरले अत्यन्त मर्माहत एवं स्तब्ध बनाएको छ। 😭यस दुःखद घडीमा दिवङ्गत आत्माप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आदरणीय नवराज पाण्डे सरलगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

Photos from श्री नव जागृति चण्डी  माध्यमिक विद्यालय's post 12/08/2026

हाम्रो यस विद्यालयका शिक्षक देवीबाबु कोइराला सरलाई जन्मदिनकाे पावन अवसरमा विद्यालय परिवारकाे तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तराेत्तर प्रगतिकाे कामना सहित असिम शुभकामना अर्पण गरिन्छ। जन्मदिनको अवसरमा विद्यालयमा एउटा आकर्षक भित्तेचित्र सौजन्य गर्नुभएकोमा धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

Photos from श्री नव जागृति चण्डी  माध्यमिक विद्यालय's post 07/08/2026

हाम्रो विद्यालय श्री नवजागृति चण्डी माविमा कक्षा ३ मा अध्ययनरत छात्र रेमन थापाको आज परेको शुभ जन्मदिनको अवसरमा बाबुको दीर्घायु, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
साथै यस अवसरमा नवजागृति जन्मदिनकोषमा रु. १०१० सहयोग उपलब्ध गराउनु भएकोमा हार्दिक धन्यवाद।
प्रधानाध्यापक
तथा
विद्यालय परिवार

06/08/2026

कक्षा १२ को पूरक परीक्षाको नतिजा विवरण

Photos from श्री नव जागृति चण्डी  माध्यमिक विद्यालय's post 06/08/2026

यस विद्यालयमा कक्षा १ मा अध्ययनरत छात्र आरुस खड्काको आज परेको शुभ जन्मदिनको अवसरमा बाबुको दीर्घायु, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
साथै यस अवसरमा नवजागृति जन्मदिनकोषमा रु. ५५५ सहयोग उपलब्ध गराउनु भएकोमा हार्दिक धन्यवाद।

प्रधानाध्यापक
तथा
विद्यालय परिवार

05/08/2026

हार्दिक श्रद्धाञ्जली

Photos from श्री नव जागृति चण्डी  माध्यमिक विद्यालय's post 05/08/2026

आज मिति २०८३/०४/ २० गते श्री नवजागृति चण्डी माध्यमिक विद्यालयमा कक्षा ९-१२ प्राविधिक धार तर्फ नियुक्त प्रशिक्षक हरुलाई विद्यालयमा स्वागत गरियो।

22/07/2026

हाम्रो यस विद्यालयका शिक्षक रामचन्द्र ढकाल सरलाई जन्मदिनकाे पावन अवसरमा विद्यालय परिवारकाे तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तराेत्तर प्रगतिकाे हार्दिक शुभकामना अर्पण गरिन्छ।

Want your school to be the top-listed School/college in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


भिमसेनथापा गाउँपालिका/६, अश्राङ्ग, गोरखा
Gorkha
34000