13/08/2026
शिवहरी पन्थ
This is solely a government school,in Gorkha Municipailty-12, Gorkha Nepal. We showcase what we do.
13/08/2026
शिवहरी पन्थ
हाम्रो यस विद्यालयमा कार्यरत शिक्षक श्री जित बहादुर तामाङको संयोकत्वमा यसै विद्यालयका कर्मचारी श्री रामशरण कुमाल ज्यूबाट कक्षा ७ र ८ का केही विद्यार्थी भाइवहिनीहरुलाई परम्परागत ज्ञान र सीप को स्थानान्तरण गराउदैको एक झलक । जसमा वाँसवाट वन्ने माछा मार्ने थित्री बुन्न सिकाउँदै हुनुहुन्छ ।
11/08/2026
हाम्रो यस विद्यालयमा कार्यरत कर्मचारी श्री रामशरण कुमाल ज्यूबाट कक्षा ७ र ८ का केही विद्यार्थी भाइवहिनीहरुलाई परम्परागत ज्ञान र सीप को स्थानान्तरण गराउदैको एक झलक । जसमा वाँसवाट वन्ने माछा मार्ने थित्री बुन्न सिकाउँदै हुनुहुन्छ ।
Students are celebrating TEACHER'S DAY
18/07/2026
आज मिति २०८३ साल साउन०२ गतेका दिन यसै विद्यालयमा अध्यापनरत शिक्षिका सुलाेचना मरहट्टा को जन्म दिन पर्न गएकोले उहाँ लाई सुख, शान्ति, सम्बृद्धि, सु स्वास्थ्य र दीर्घायुको कामना सहित जन्मदिनको धेरै धेरै शुभकामना ब्यक्त गर्दछौँ।
विद्यालय परिवार
श्री महेन्द्र मा.वि. कुन्दुर ,गोरखा ।
10/07/2026
हार्दिक बधाई तथा शुभ कामना
07/07/2026
यस श्री महेन्द्र माध्यमिक विद्यालय गाेरखा नगरपालिका १२ कुन्दुरटारका निवर्तमान प्रधानध्यापक तथा हाम्राे मार्गदर्शक प्राज्ञिक एवं शैक्षिक व्यक्तित्व गोपलबाबु मरहठ्ठाले आज मिति २०८३ असार २३ गते नेपाली उपन्यास सिमान्तिता शीर्षकमा विद्यावारिधि(PHD) गर्न सफल हुनुभएकोमा आदरणिय व्यक्तित्व डा. गोपाल बाबु मरहठ्ठा सरलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु। यस अध्यन अवधि भर सहकर्मी भई लामाे समय एउटै संस्थामा काम गर्ने अवसर मिलेकाेमा हामी सबैलाई गर्व महसुस भएकाे छ। यस अवसरकाे लागि विशेष धन्यवाद सहित पुन हार्दिक बधाई सर।
भीमनारायण श्रेष्ठ
प्रधानध्यापक
आज मिति २०८३ साल असार ११ गतेका दिन कर्ल्स ओभर दी रिजेज संस्था एवम गोरखा न.पा. को सहकार्यमा हाम्रो विद्यालय श्री महेन्द्र माध्यमिक विद्यालयलाई बस हस्तान्तरण कार्यक्रम गरिदैको कही झलकहरु । सहयोगी हातहरु प्रति हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछौँ ।
विद्यालय परिवार
श्री महेन्द्र मा वि
| Monday | 09:00 - 16:10 |
| Tuesday | 09:00 - 16:10 |
| Wednesday | 09:00 - 16:10 |
| Thursday | 09:00 - 16:10 |
| Friday | 09:00 - 15:00 |
| Sunday | 09:00 - 16:10 |