Shree Shakti Higher Secondary School.

Shree Shakti Higher Secondary School.

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Shakti Higher Secondary School., High School, Patechaur Shaktichowk Gorkha, Gorkha.

08/11/2020

NOTICE NOTICE NOTICE

ब्रेकिङ : एसईई परीक्षा स्थगित 18/03/2020

ब्रेकिङ : एसईई परीक्षा स्थगित
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए ।

ब्रेकिङ : एसईई परीक्षा स्थगित ५ चैत, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरी.....

27/07/2019

- खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
- ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
- सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
- साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
- सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
- भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
- चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
- दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
- कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
- कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
- सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
- लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
- लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
- मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
- घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
- पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
- खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
- अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
- कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
- कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।
- गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
- SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
- तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।
- पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
- कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
- स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
- झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
- थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
- तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
- हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
- दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
- कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
- मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।
भने
तपाइ पनी प्रयास गर्नु होस अवश्य
सफल हुनु हुनेछ !!
[Copied From The Timeline Of Himani Shah - हीमानी शाह]

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित) - Recent Nepal News 02/02/2018

NEB le Class 11, 12 ko board exam ko routine nikaleko cha.. 12 ko Baishak 14 ra 11 ko Baishak 30 gatey dekhi suru huney....

Routine :-

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित) - Recent Nepal News काठमाडौं,माघ १९ – राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । ....

कक्षा ११ र १२ को परिक्षाको नयाँ तालिका 02/03/2017

कक्षा ११ र १२ को परिक्षाको नयाँ तालिका कक्षा ११ र १२ को परिक्षा सरेको जानकारी पाप्त भएको छ। स्थानीय तहको चुनाव बैशाख ३१ मा हुने भएपछि कक्षा ११ र १२ को बार्षिक परीक्षा सरेको हो । निर्वाचन आयोगले बैशाख २५ देखि ३१ गतेसम्म सबै विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएसंगै परिक्षा सार्ने राष्ट्रिय परिक्षा बोर्डको निर्णय भएको हो । राष्ट्रिय परि...

कक्षा ११ र १२ काे परीक्षा तालिका प्रकाशित 16/02/2016

Or visit Result Updates

कक्षा ११ र १२ काे परीक्षा तालिका प्रकाशित कक्षा ११ र १२ काे परीक्षा तालिका प्रकाशित उच्च माध्यामिक शिक्षा परिशद्ले कक्षा ११ र १२ काे परिक्षा तालिका प्रकाशित गरेकाे छ ।परिशद्काे अनुसार कक्षा १२काे परिक्षा ०७३ बैसाक २० गतेबाट सुरू भएर वैसाक ३१ सम्म चल्नेछ र त्यस लगतै जेठ १ गते बाट कक्षा ११काे परीक्षा सुरू हुेनेछ । परीक्षा तालिका यसप्रकार छ ।

14/01/2016


उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले बिहीबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।
परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थी रहेकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएको परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले जानकारी दिनुभयो । परीक्षार्थी मध्ये ४ जनाको परीक्षा स्थगित गरिएको छ भने ६१ जनाको परीक्षाफल रद्ध गरिएको छ ।
आंशिक तर्फ भने १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागि भएकोमा ४३ हजार ९८३ अर्थात ३४ दशमलव ६५ प्रतिशत परीक्षार्थी उतीर्ण भएको उहाँले जानकारी दिनुभयो । परीक्षार्थी मध्ये ५ जनाको परीक्षा स्थगित गरिएको छ भने ३५ जनाको परीक्षाफल रद्ध गरिएको छ । गतवर्ष भने ४७ दशमलव २७ प्रतिशत परीक्षार्थी उतीर्ण भएकोमा यसवर्ष उतीर्ण प्रतिशत बढेको शर्माले जानकारी दिनुभयो ।
Type HSEB ROLLNO. AND SEND IT TO 5001, 4949 FROM ANY SERVICE

Result Updates For SLC,+2 and all other hseb&tu results

Want your school to be the top-listed School/college in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Patechaur Shaktichowk Gorkha
Gorkha