Shree Mahendra Leela Secondary School

Shree Mahendra Leela Secondary School Page created by well wishers of the school...

Sabai ka krishna Dai lai sabaile sahayog garau
18/09/2018

Sabai ka krishna Dai lai sabaile sahayog garau

Class 4
22/03/2018

Class 4

महेन्द्र लिला मा बि मा पनि आज ईन्टरनेट जडान गरियो अब ICT मार्फत अध्यन अध्यापन हुने।CreditRabit Grg
12/01/2018

महेन्द्र लिला मा बि मा पनि आज ईन्टरनेट जडान गरियो अब ICT मार्फत अध्यन अध्यापन हुने।
CreditRabit Grg

विद्यालयको नवनिर्मित भवन……
19/08/2017

विद्यालयको नवनिर्मित भवन……

विद्यालयको निर्माणाधीन भवन
01/06/2017

विद्यालयको निर्माणाधीन भवन

विद्यालयका प्र.अ. कृष्णबहादुर न्यौपाने वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुहुँदै।
11/11/2016

विद्यालयका प्र.अ. कृष्णबहादुर न्यौपाने वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुहुँदै।

11/11/2016

बिद्यालयको 54 औ वार्षिककोत्सवको उपलक्षमा आदरणीय गुरुहरू, अग्रज विद्यार्थीहरु, सहपाठी साथीहरू ,साना भाईबहिनीहरुलाई, संम्पुर्ण बिद्यालय परिवारलाई श्री महेन्द्र लिला उमावि हमीॅको 54 औ वार्षिककोत्सवको शुभकामना

पहिलो Expedition सफलतापुर्वक सकेर च्वाइस स्वयंसेवकहरूको टोली आज फर्कदै……
11/11/2016

पहिलो Expedition सफलतापुर्वक सकेर च्वाइस स्वयंसेवकहरूको टोली आज फर्कदै……

विदेशी पाहुनाहरूको स्वागत कार्यक्रमका केही झलकहरू, पाहुनाहरू अबको १ हप्ता विद्यालयमा रहनुहुनेछ।
06/11/2016

विदेशी पाहुनाहरूको स्वागत कार्यक्रमका केही झलकहरू, पाहुनाहरू अबको १ हप्ता विद्यालयमा रहनुहुनेछ।

06/11/2016

महेन्द्र लीला ऊच्च मा वि हर्मी गोरखा (प्राचार्य कृष्ण बहादुर न्याैपाने ज्यु )बाट आएको जानकारी अनुसार , यही कार्तिक २६ गते विद्यालयकाे ५४अौ वार्षिक उत्सव को अवसर पारेर बिभिन्न कार्यक्रमहरुको आयोजना हुँदै छ । यही बिशेष अबसर पारेर सम्पूर्ण पूर्व विद्यार्थी, अभिभावक, विभिन्न समयका सहयाेग दाता ,सुभचिन्तक तथा महेन्द्र लीला सँग सम्बन्धित सम्पूर्ण (देश बिदेशमा रहनु भएका ) लाई उक्त दिन बिद्यालय मा उपस्थिती जनाउनुहुन हार्दिक अनुरोध गर्दछौ ।

विदेशी तथा स्वदेशी पाहुनालाई विद्यालयमा स्वागत गरिँदै……
06/11/2016

विदेशी तथा स्वदेशी पाहुनालाई विद्यालयमा स्वागत गरिँदै……

Address

Siranchok-3, Harmi
Gorkha
34006

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 13:00
Sunday 09:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Mahendra Leela Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category