Shree Shaheed Smrity Higher Secondary School, Bungkot, Gorkha

Shree Shaheed Smrity Higher Secondary School, Bungkot, Gorkha

Share

A page of Shree Shaheed Smrity Higher Secondary School, Bungkot, Gorkha. All the best for all the shahid Smritians.

It will be always good to be in touch with each other schoolmates wherever and whenever you are. PS: Teachers are also warmly welcome to join the group.

Photos from Shree Shaheed Smrity Higher Secondary School, Bungkot, Gorkha's post 29/09/2019

New buildings

Photos from Shree Shaheed Smrity Higher Secondary School, Bungkot, Gorkha's post 10/10/2018

यस विद्यालयको भवन पुनर्निर्माणको हाल असोज २०७५ सम्मको कार्यप्रगति । यी ४ वटै फरक फरक building हो । एउटा building को जगको कार्य हुँदै । पुनर्निर्माण कार्य छिटो होस ।

Photos 27/07/2018

Happy Guru purnima

Teacher staff of Shree Shaheed Smrity Higher Secondary School

24/06/2018

SEE result 2074 of our school. Congratulations...
A 2
B+ 6
B 27
C+ 33
C 11

22/03/2018

शुभकामना सम्पुर्ण SEE दिने विद्यार्थीहरु ।

Photos from Shree Shaheed Smrity Higher Secondary School, Bungkot, Gorkha's post 10/07/2017

Shaheed Smrity School on reconstruction.
Thank you Japan International Cooperation Agency - JICA for your support.

Photos 19/06/2017
Photos from Shree Shaheed Smrity Higher Secondary School, Bungkot, Gorkha's post 26/05/2017

यस बिद्यालयका पूर्व शिक्षक श्री इश्वर प्रसाद लामिछानेको ५१ बर्षको उमेरमा मिति २०७४/०१/३१ गते निधन भएकोेले आज १३ औ दिनको पुन्य तिथिमा उहाको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रती हार्दिक समबेदना प्रकट गर्दछौं ।

Photos from Shree Shaheed Smrity Higher Secondary School, Bungkot, Gorkha's post 24/05/2017

हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा यस बिद्यालयका पूर्व विद्यार्थी तथा पूर्व शिक्षक श्री रमेश बाबू थापा शहिद लखन गाउपालिकाको अध्यक्ष पदमा , पूर्व विद्यालय ब्यबस्थापन समिती सदस्य श्री इन्दिरा तिवारी उपाध्यक्ष पदमा , पूर्व विद्यार्थी श्री काशिनाथ अमगाइ वडा नम्बर ८ अध्यक्ष पदमा र पूर्व विद्यार्थी श्री शरन श्रेष्ठ वडा नम्बर ७ अध्यक्ष पदमा निर्वाचित हुनुभयकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं साथै उहाँहरुको कार्यकालको सफलतताको शुभकामना व्यक्त गर्दछौं ।

16/03/2017

आज देखि सूरु भयको S. E. E परिक्षामा सहभागी हुने सम्पुर्ण विद्यार्थी भाइ बैनी हरुलाई सफलता को शुभकामना।

Photos from Shree Shaheed Smrity Higher Secondary School, Bungkot, Gorkha's post 14/03/2017

विभिन्न समयमा र हाल सम्म पनि कोरियामा रहिआउनुभएको बुङ्कोट बासी समाज प्रति उत्तरदायी शिक्षाप्रेमी महानुभाब हरुको अगुवाइमा स्थापना गरिएको भुतपुर्ब विद्यार्थी अक्षयकोष (Ex-Student Foundation) द्वारा हरेक बर्ष प्रदान गरिने छात्रवृत्ति पहिलो पटक श्री सहिद स्मृति उ.मा.वि मा अध्यनरत छात्रा द्वय इन्दिरा श्रेष्ठ र मन्दिरा श्रेष्ठ ( हाल सालै आमा पनि गुमाउनु भएको र बुवा पनि अपांग हुनुभएको ) लाई प्रती ब्यक्ति नगद रु ५०००/- ( पाँच हाजार मात्र ) को दरले श्री सहिद स्मृति उ.मा.वि को पुरस्कार कार्यक्रम को अबसर पारेर प्रदान गरिएको छ।

Photo credits/Source :Kiran Babu Shrestha.

Photos from Shree Shaheed Smrity Higher Secondary School, Bungkot, Gorkha's post 03/03/2017

Shaheed school on the first phase of its reconstruction after the massive destruction made by earthquake.

Thank you jica for giving your hands in this project.

Photo: Resham Bishwokarma

Want your school to be the top-listed School/college in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Bungkot/3
Gorkha