11/03/2026
अंग्रेजी, गणित र विज्ञान बिषयमा नागार्जुन नगरपालिका सामुदायिक विद्यालयतर्फ उच्च अौषत अंक प्राप्त गर्दै प्रशंसित हुँदै विषय शिक्षकहरू। साथै राष्ट्रपति रनिङशिल्डमा एथलेटिक्स तर्फ second runner up ट्रफि उचाल्दै ।
Education and information
11/03/2026
अंग्रेजी, गणित र विज्ञान बिषयमा नागार्जुन नगरपालिका सामुदायिक विद्यालयतर्फ उच्च अौषत अंक प्राप्त गर्दै प्रशंसित हुँदै विषय शिक्षकहरू। साथै राष्ट्रपति रनिङशिल्डमा एथलेटिक्स तर्फ second runner up ट्रफि उचाल्दै ।
02/03/2026
happy birthday Chitra Rumba ma'am
23/02/2026
३ स्वर्ण ५ कास्य ५ रजत सहित सकियो
राष्टपति रनिङशिल्ड २०८२
तातो चिसोको व्यवस्था नि छ है। ゚viralシviralシfypシ゚viralシalシ ゚viralシalシ
03/01/2026
हामी बिजेता
03/01/2026
यो सिकाईको थलो हो।
नतिजा प्रकाशन, वितरण कार्यक्रम Bal Bikash Secondary School Dhan Raj Karki Bal Bikash Secondary School Bishnu Pandey
अार्को स्वर्ण
जुडो खोल
07/12/2025
मेडलमा उल्लेख गरिएको स्थान र मितिमा सञ्चालित ५५ के जि मुनिको तौल समुहमा प्रतिस्पर्धा गरि Gold medal जित्न सफल यस विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा प्रतिमा भुजेललाई हार्दिक बधाई तथा शुभकामना🥋🥋🥊🏅🏅🥇
04/12/2025
आवेदन फारमको म्याद थप गरिएको सम्वन्धी सूचना
Bal Bikash Secondary School Bal Bikash Secondary School Dhan Raj Karki