14/04/2022
नयाँ वर्ष २०७९ सालको सुखद उपलक्ष्य मा सम्पूर्ण व्यवस्थापन समितिका सदस्य , शिक्षक ,अविभावक , विद्यार्थी तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछौं ।
This page is educational page
14/04/2022
नयाँ वर्ष २०७९ सालको सुखद उपलक्ष्य मा सम्पूर्ण व्यवस्थापन समितिका सदस्य , शिक्षक ,अविभावक , विद्यार्थी तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछौं ।
27/06/2021
भर्ना खुल्यो। भर्ना खुल्यो।। भर्ना खुल्यो।।।
12/06/2021
Class 8 result
13/04/2021
हम्रा सम्पुर्ण शिक्षक, विद्यार्थी, कर्मचारी , अभिभावक तथा शुभचिन्तक हरुमा नब बर्ष २०७८ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
-परोपकार आदर्श माध्यमिक बिद्यालय परिवार
03/02/2021
भर्ना खुल्यो !
यस बिद्यालयमा आज बाट हुन गैरहेकाे दाेस्राे त्रैमासिक परीक्षामा सबै बिद्यार्थी हरुलाई सफलताकाे शुभकामना ब्याक्त गर्दछाै ।
21/12/2020
हार्दिक समवेदना
२०७७/०८/०८ गतेबाट यस बिद्यालयमा १-१२ का सम्पर्ण बिषय पुरा समय १० बजे बाट नै सुचारू हुनेछ ।साथै स्वास्थ्यका मापदण्ड लागू हुनेछ।
आज बाट सुरु भएको कक्षा ११ को परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई सफलताको शुभकामना छ ।