Chandika Basic School Shaheed Lakhan

Chandika Basic School Shaheed Lakhan Welcome !

हाम्रा कर्म,मर्म र धर्मलाई ज्ञान चक्षुले हेरी सकारात्मक ऊर्जा प्रदान गरिरहनुभएका सम्पूर्ण गुरुरुपी महान व्यक्तित्वहरूमा ...
29/07/2026

हाम्रा कर्म,मर्म र धर्मलाई ज्ञान चक्षुले हेरी सकारात्मक ऊर्जा प्रदान गरिरहनुभएका सम्पूर्ण गुरुरुपी महान व्यक्तित्वहरूमा गुरूपूर्णिमाको हार्दिक शुभकामना तथा सम्पूर्ण विद्यार्थी नानीबाबुहरूमा शुभआशिर्वाद व्यक्त गर्दछौँ।

विद्यालय परिवार

14/07/2026
पुनः निर्माण पछि......!
07/07/2026

पुनः निर्माण पछि......!

कक्षा ६ मा अध्ययनरत छात्र रोहन श्रेष्ठलाई आज परेको जन्मदिनको सुखद पलमा विद्यालय परिवारको तर्फबाट जन्मदिनको शुभकामना व्यक...
07/07/2026

कक्षा ६ मा अध्ययनरत छात्र रोहन श्रेष्ठलाई आज परेको जन्मदिनको सुखद पलमा विद्यालय परिवारको तर्फबाट जन्मदिनको शुभकामना व्यक्त गर्दछौँ।सुस्वास्थ्य,दीर्घायु एवम् शैक्षिक उन्नयनको कामना गर्दै आफ्नो जन्मदिनको सम्झना स्वरुप जन्मदिन कोषमा सङ्कलनार्थ रूपैयाँ ११० प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद !
विद्यालय परिवार

04/07/2026

प्रयास.....विपासा मग्राती!

श्री चण्डिका आधारभूत विद्यालय सहिद लखन गाउँ  पालिका -७ बसन्ते गाउँ निवासी पूर्व विद्यार्थी श्री प्रमोद कुमार श्रेष्ठ तथा...
30/06/2026

श्री चण्डिका आधारभूत विद्यालय सहिद लखन गाउँ पालिका -७ बसन्ते गाउँ निवासी पूर्व विद्यार्थी श्री प्रमोद कुमार श्रेष्ठ तथा विद्यालयका शुभचिन्तक श्री गणेश कुमार श्रेष्ठका ममतामयी आमा श्री पार्वती श्रेष्ठले आफ्नो स्व.पति श्री एकलाल श्रेष्ठको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरि सहयोग गर्नुभएकोमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गरिन्छ।

असार पन्ध्रको शुभकामना !
29/06/2026

असार पन्ध्रको शुभकामना !

गत शुक्रबार भएको तहगत चित्रकला प्रतियोगितामा प्रथम र द्वितीय हुने बाबुनानीलाई पुरस्कार वितरण गरियो । सम्पूर्ण सहभागी बाब...
29/06/2026

गत शुक्रबार भएको तहगत चित्रकला प्रतियोगितामा प्रथम र द्वितीय हुने बाबुनानीलाई पुरस्कार वितरण गरियो । सम्पूर्ण सहभागी बाबुनानी तथा विद्यालय परिवारप्रति कार्यक्रम सफल बनाउन सहजता प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

गाउँपालिकाको शैक्षिक कार्यपात्रो २०८३ अनुसार सञ्चालित तहगत चित्रकला प्रतियोगिता।
26/06/2026

गाउँपालिकाको शैक्षिक कार्यपात्रो २०८३ अनुसार सञ्चालित तहगत चित्रकला प्रतियोगिता।

Address

Shaheed Lakhan 7 Bungkot
Gorkha

Telephone

9846943890

Website

Alerts

Be the first to know and let us send you an email when Chandika Basic School Shaheed Lakhan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share