23/04/2026
नयाँ शैक्षिक सत्र काे भर्ना संगै विश्व पुस्तक दिवसमा नयाँ किताब बितरण गरियाे । बुद्ध मा बि परिवार चुमनुब्री 3 सिर्दिबास ,गाेरखा ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Buddha secondary school, Chumnubri-3 philim, Education Website, Chumnurbi Rural Municipality Philim, Gorkha.
23/04/2026
नयाँ शैक्षिक सत्र काे भर्ना संगै विश्व पुस्तक दिवसमा नयाँ किताब बितरण गरियाे । बुद्ध मा बि परिवार चुमनुब्री 3 सिर्दिबास ,गाेरखा ।
30/03/2026
S.E.E परीक्षामा सहभगी हुने सम्पुर्ण विद्यार्थी भाईबहिनिहरूलाई परीक्षाकाे सुभकामना ।
बुद्ध मा बि परिवार
18/12/2025
आज बाट दाेस्राे त्रैमासिक परीक्षा सुरू । सम्पूर्ण भाइ बहिनिहरू लाई सुभकामना ।
21/11/2025
यस बिद्यालयका भुपु बिद्यार्थी राेसन गरूङ ( गङ्गे) भाइले यस बिद्यालयलाइ मायां गरि भलिबल , स्काेर बाेर्ड, लगायत सामाग्री सहयाेग गरेकाेमा धेरै धन्यवाद । बुद्ध मा बि परिवार ।
20/08/2025
आर्थिक बर्ष 2081/082 काे अन्तिम अावसिय छात्र बृत्ती बितरण कार्यक्रम नारायण गुरूङ अध्यक्षतामा बिसिष्ठ अतिथी कार्यवाहक वडा अध्यक्ष वडा-3 का अादरणिय दाइ जीवन गुरूङ , प्रमुख अथिती चुमनुब्री गा पा उप प्रमुख लक्ष्मि गुरुङ तथा सम्पुर्ण अबिभावहरू आफ्नाे बेस्त समयमा पनि स्कुलसम्म अाइदिनु भयकाेमा स्कुल परिवार धेरै -धेरै धन्यवाद प्रकट गर्दछाै । अन्त त रू 2500 का दरले 165 जनालाई बितरण गरियाे ।
26/06/2025
आज सानू गुरूङ काे अध्यक्ष तामा ,प्रमुख अथीति जिवन गरूङ र अथिती शिक्षा साखा प्रमुख शन्देस अधिकारी काे उपस्थितीमा गैर अावासिय छात्रा वृती बितरण गरियाे । सबै मानुभाबमा हार्दिक धन्यवाद । बुद्ध मा बि परिवार ,चुमनुब्री -3 सिर्दिवास फिलिम।
02/06/2025
बिगद 3 बर्ष सम्म संगै सहकार्य गरेकाे साथी अाज बाट बिदाई संगै फेरि संगै हुने अास गरी बिदाई गरीयाे । अबकाे नयाँ स्कुल सेराङ्गी गुम्मा चुमनुब्री मा सफल कार्यकालकाे सुभकामना @ पबन लामा सर ।
01/06/2025
मिति 2082/02/18 गते यश विद्यालयमा हिमालि छात्रबृत्ती बितरण कार्यक्रममा यसै 3 का वाेडा अध्यक्ष राम कुमार गुरूङ तथा पदेन सदस्यकाे अध्यक्ष तामा प्रमुख अथिती चुमनुब्री गा पा उपाध्यक्ष श्री लक्ष्मी गूरूङ , अथिती मा शिक्षा साखा प्रमुख सन्देश अधिकारी , बि व्या स सदस्य तथा अभिभावक संग का अध्यक्ष दिपेन्द्र गुरूङ लगाय अभिभावकहरू र बिद्यार्थीहरू बीच 165 जनालाई छात्रवृत्ति बितरण गरीयकाे केही झलकहरू ।
28/05/2025
यस विद्यालयका शिक्षक देबेन्द्र गुरूङका जेष्ट सुपुत्र जितराज गुरूङलाई जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना ।
17/03/2025
S.E.E. दिन जाने कक्षा दशकाे बिद्यार्थी भाइबहिनिहरूलाई सुभकामना । बिधाइ कार्यक्रममा समय दिनु भयकाेमा उपाध्यक्ष लक्ष्मि गुरूङ र प्रमुख प्रसासकिय अधिकृत मनाेज लामिछाने सर लाई विशेष धन्यवाद । बुद्ध मा वि परिवार सिर्दिवास गाेरखा ।
17/12/2024
दाेस्राे त्रैमासिक परीक्षा सुरू गरियाे आजबाट सबै भाइ बहिनिरू लाई सुभकामना ।