13/06/2026
हार्दिक श्रद्धाञ्जली
यस शिक्षालयमा कार्यरत हाम्रा सहकर्मी मित्र Apsara Pokharel Neupane को पूजनीय पिताको दुःखद निधनको खबरले हामी मर्माहत भएका छौं।
दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं।
– गोरखा पोलिटेक्निक इन्स्टिच्युट, गोरखा
10/06/2026
हार्दिक श्रद्धाञ्जली
यस शिक्षालयमा कार्यरत हाम्रा सहकर्मी मित्र Anga Raj Panday को ममतामयी आमाको दुःखद निधनको खबरले हामी मर्माहत भएका छौं।
दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं।
– गोरखा पोलिटेक्निक इन्स्टिच्युट, गोरखा
13/05/2026
One of the Best option for you
12/05/2026
विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना !!!
12/05/2026
सम्पूर्ण SEE उत्तीर्ण भाइ बहिनीहरुलाइ हार्दिक बधाई तथा शुभकामना छ साथै यस गोरखा बहुप्राविधिक शिक्षालयमा Civil Engineering डिप्लोमा तहमा भर्ना खुलिसकेकोले समयमै भर्ना भइ दक्ष प्राविधिक हुने अवसर नगुमाउनुहुन हार्दिक अनुरोध गरिन्छ । भर्ना कोटा 48 मात्र ।
"प्राविधिक शिक्षा रोजौ आत्मनिर्भर बनौं"
29/04/2026
मौसम पुर्वानुमान र सचेतता सम्बन्धमा जारी सूचना
20/04/2026
Notice for our graduates please try to manage your time for your college.
13/04/2026
नव वर्ष 2083 को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, प्रशिक्षक साथै समस्तजनको सुस्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं - गोरखा बहुप्राविधिक शिक्षालय परिवार
02/04/2026
आजदेखी सन्चालन हुन गइरहेको SEE परीक्षामा देशैभर बाट सहभागी हुनुहुने सम्पूर्ण भाइ बहिनीहरुलाइ पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं ।
-गोरखा बहुप्राविधिक शिक्षालय परिवार