Bhairawashram Sec. School, Fujel

Bhairawashram Sec. School, Fujel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhairawashram Sec. School, Fujel, School, Tomandanda, Gorkha.

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित शैक्षिक - सत्र २०८२ को परीक्षामा उत्कृष्ट हुनुहुने विद्यार्थी, शिक...
19/09/2026

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित शैक्षिक - सत्र २०८२ को परीक्षामा उत्कृष्ट हुनुहुने विद्यार्थी, शिक्षक र विद्यालयहरुको सम्मान कार्यक्रम गाउँपालिकाको सभाहल, बनटार मा आदरणिय गाउँपालिका अध्यक्ष दिपक तिमल्सिना (साकार) ज्यूको अध्यक्षतामा भब्यताका साथ सम्पन्न भयो । यस कार्यक्रममा हाम्रो विद्यालयवाट निम्न अनुसार शिक्षक एवंम् विद्यार्थीहरू सम्मानित हुनुभएकोमा सम्मानित हुनुहुने शिक्षक विद्यार्थीहरुलाई हार्दिक बधाई एवंम् सम्पूर्ण सरोकारवाला पक्षहरुलाई धन्यवाद ।
१. कक्षा -१०(SEE) तर्फ,
क) विद्यालय दोस्रो स्थान
ख) अनिवार्य गणित- शि.श्याम श्रेष्ठ
ग) ऐच्छिक गणित- शि. श्याम श्रेष्ठ
घ) छात्रा प्रथम- यूना पोखरेल
ङ) छात्र प्रथम- श्रीयोग तिवारी
३. कक्षा-१२(SLC) तर्फ,
क) विद्यालय तेस्रो स्थान
ख) शिक्षण विधि र मूल्याङ्कन - शि. श्याम श्रेष्ठ
ग) ऐच्छिक अंग्रेजी- शि. चुलेन्द्र अधिकारी
घ) व्यवसायिक अध्ययन- शि. देवि प्रसाद तिवारी

श्री भैरवाश्रम माध्यमिक विद्यालय गण्डकी गाउँपालिका-३, फुजेल, गोरखा२०८३ भदौ १० गते रसुवा वाढीमा परेर दुःखद निधन हुनु भएका...
18/09/2026

श्री भैरवाश्रम माध्यमिक विद्यालय गण्डकी गाउँपालिका-३, फुजेल, गोरखा
२०८३ भदौ १० गते रसुवा वाढीमा परेर दुःखद निधन हुनु भएका गण्डकी गाउँपालिका वडा नं.-५ मा रहेको श्री भगवती माध्यामिक विद्यालयमा कार्यरत शिक्षक स्वर्गीय केदार पण्डित र सोही विद्यालयकी पूर्व शिक्षिका स्वर्गीय सरिता अधिकारी ज्यूका अवोध वालवालिकाको शिक्षा, पालनपोषण तथा सुरक्षित भविष्यको लागि निम्न अनुसारको सहयोग रकम उपलब्ध गराइएको ब्यहोरा अनुरोध गरिन्छ ।
✓ विद्यालय प्रशासन
Tanka Prasad Devkota
Süñïl Gürüñg
Shyam Shrestha
Chulendra Adhikari
Chetnath Adhikari
Prakash Babu Shrestha
गण्डकी गाउँपालिका - Gandaki Rural Municipality

07/09/2026
Shyam ShresthaBhairawashram Sec. School, FujelYes mathsTanka Prasad DevkotaChulendra AdhikariChetan AdhikariNirmala Daha...
16/08/2026

Shyam Shrestha
Bhairawashram Sec. School, Fujel
Yes maths
Tanka Prasad Devkota
Chulendra Adhikari
Chetan Adhikari
Nirmala Dahal
Nirmala Panta
Rabin Regmi
Rajkumar Thakur

11/08/2026

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

Tanka Prasad DevkotaShyam ShresthaYes mathsBhairawashram Sec. School, Fujelगण्डकी गाउँपालिका - Gandaki Rural Municipalit...
17/07/2026

Tanka Prasad Devkota
Shyam Shrestha
Yes maths
Bhairawashram Sec. School, Fujel
गण्डकी गाउँपालिका - Gandaki Rural Municipality
Chulendra Adhikari
Chetan Adhikari
Rajkumar Thakur
Himal Tiwari
Nirmala Dahal
Nirmala Panta

हार्दिक श्रद्धाञ्जली !!
09/07/2026

हार्दिक श्रद्धाञ्जली !!

हार्दिक वधाई !!Tanka Prasad Devkotaगण्डकी गाउँपालिका - Gandaki Rural MunicipalityShyam ShresthaYes maths
07/07/2026

हार्दिक वधाई !!
Tanka Prasad Devkota
गण्डकी गाउँपालिका - Gandaki Rural Municipality
Shyam Shrestha
Yes maths

सूचना ! सूचना !! सूचना !!!
29/06/2026

सूचना ! सूचना !! सूचना !!!

Address

Tomandanda
Gorkha
VM2F+W67

Website

Alerts

Be the first to know and let us send you an email when Bhairawashram Sec. School, Fujel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category