Balmaitree Pratisthan Montessori School & Day care

Balmaitree Pratisthan Montessori School & Day care Balmaitree Pratisthan is a Montessori School. It educates children in a child friendly environment.

For overall Development of children,the school has come up with the infrastructure based on child psychology.

✍️ House-wise Handwriting Workshop 📝आज हामीले हाम्रा साना–साना नानीबाबुहरूको handwriting अझ राम्रो, सफा र सुन्दर बनाउने ...
21/08/2026

✍️ House-wise Handwriting Workshop 📝
आज हामीले हाम्रा साना–साना नानीबाबुहरूको handwriting अझ राम्रो, सफा र सुन्दर बनाउने उद्देश्यले House-wise Handwriting Workshop सञ्चालन गर्‍यौँ।
Workshop मा सबै नानीबाबुहरूको उत्साहजनक र सक्रिय सहभागिता रह्यो। आफ्ना अक्षरहरूलाई अझ सुन्दर बनाउने तरिकाहरू सिक्दै नानीबाबुहरूले रमाइलोका साथ सिकाइमा सहभागी भए। 📝
सफा लेखाइ, सुन्दर प्रस्तुति र आत्मविश्वासी सिकाइतर्फको एउटा सुन्दर प्रयास।

Bmp Montessori
Balmaitree Pratisthan Montessori School & Day care
Bmpsportacademy
Josh B Niraula

Learning Through Real-Life Experience! आज हामीले हाम्रा साना–साना नानीबाबुहरूलाई दैनिक जीवनमा प्रयोग हुने विभिन्न उपभोग्...
20/08/2026

Learning Through Real-Life Experience!
आज हामीले हाम्रा साना–साना नानीबाबुहरूलाई दैनिक जीवनमा प्रयोग हुने विभिन्न उपभोग्य सामानहरूका बारेमा जानकारी दिने प्रयास गर्‍यौँ।
उहाँहरूले विभिन्न सामानहरू कहाँबाट आउँछन्, र कसरी हाम्रो हातसम्म आइपुग्छन् भन्ने कुरा रमाइलो र व्यावहारिक तरिकाबाट सिक्नुभयो।
यस्ता अनुभवात्मक सिकाइले नानीबाबुहरूको ज्ञान, जिज्ञासा र दैनिक जीवनसँग जोडिएको सिकाइलाई अझ प्रभावकारी बनाउँछ।

A Fun & Learning-Filled Visit to the Vegetable Market! आज हामीले हाम्रा नानीबाबुहरूलाई Vegetable Market Visit मा लग्यौँ।...
19/08/2026

A Fun & Learning-Filled Visit to the Vegetable Market!

आज हामीले हाम्रा नानीबाबुहरूलाई Vegetable Market Visit मा लग्यौँ।
उहाँहरूले बजारमा विभिन्न प्रकारका तरकारी तथा फलफूलहरू प्रत्यक्ष रूपमा हेर्ने, चिन्ने र तिनका बारेमा सिक्ने अवसर पाउनुभयो।
यस्ता प्रत्यक्ष अनुभवमूलक सिकाइले नानीबाबुहरूको ज्ञानसँगै अवलोकन, पहिचान र दैनिक जीवनसँग जोडिएको सिकाइलाई अझ रमाइलो बनाउँछ।

🐍नागपञ्चमीको शुभकामना! 🐍नागपञ्चमीको महिमा र धार्मिक महत्वबारे जानकारी लिँदै, रमाइलो नागको कथा सुन्दै हाम्रा नानीबाबुहरूल...
17/08/2026

🐍नागपञ्चमीको शुभकामना! 🐍

नागपञ्चमीको महिमा र धार्मिक महत्वबारे जानकारी लिँदै, रमाइलो नागको कथा सुन्दै हाम्रा नानीबाबुहरूले कथासँगै संस्कृति, परम्परा र संस्कारबारे सिक्दै गरेको यो रमाइलो पलले नानीबाबुहरूको सिकाइलाई अझ अर्थपूर्ण बनाएको छ।
Happy Nag Panchami!

17/08/2026
A Successful Pottery Carnival! 2083🏺🎨 ✨What a wonderful day of creativity, fun, and joyful learning! 💕 Our Pottery Carni...
17/08/2026

A Successful Pottery Carnival! 2083🏺🎨 ✨
What a wonderful day of creativity, fun, and joyful learning! 💕 Our Pottery Carnival was filled with happy little hands, creative minds, and beautiful moments.
A heartfelt thank you to all the wonderful parents, teachers, and little artists who made this event a great success! 🙏❤️
Here’s to more creativity, more smiles, and more unforgettable memories! ✨

📚Spelling Improvement Workshop📚Today, we successfully conducted a Spelling Improvement Workshop for our young learners o...
14/08/2026

📚Spelling Improvement Workshop📚

Today, we successfully conducted a Spelling Improvement Workshop for our young learners of LKG and UKG – BMP Junior. The workshop aimed to strengthen their spelling skills, vocabulary, and confidence in learning.
Our little learners participated with great enthusiasm and active involvement, making the session joyful, engaging, and meaningful. 🌟
We are proud of their wholehearted participation and eagerness to learn!

Address

Lalitpur
Godawari
44709

Telephone

+9779851086037

Website

Alerts

Be the first to know and let us send you an email when Balmaitree Pratisthan Montessori School & Day care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category