Emmanuel English Boarding School Attariya ,Kailali

Emmanuel English Boarding School Attariya ,Kailali education

 -2079 for Nursery to grade 9
07/05/2022

-2079 for Nursery to grade 9

कर्मचारी अावश्यक सम्बन्धि सुचना
01/05/2022

कर्मचारी अावश्यक सम्बन्धि सुचना

01/02/2022

आदरणीय अभिभावकज्यु,
यहि मिति २०७८/१०/ २० गते का दिन १२ देखि १७ बर्ष उमेर समूहका कक्षा नर्सरी देखि १० सम्मका छात्रछात्राहरुलाइ कोबिड विरुद्धको खोपको पहिलो मात्रा विद्यालयमा नै लगाइने भएको हुदा र पठनपाठन समेत गरिने भएकाे हुँदा तपसिलको समय तालिका अनुसार आ-आफ्ना नानीबाबुहरुलाई बिद्यालयमा उपस्थित गराइ दिन हुन जानकारीका लागि अनुरोध गरिन्छl
(बस सुविधा लिएका विद्यार्थीहरूले यातायात ब्यवस्था अाफैले गर्नुपर्ने छ।
समय- बिहान १० बजे देखी ।

विद्यालय प्रशासन
इमानुयल ई०वाे०स्कुल
गाेदावरी-०१, अत्तरिया कैलाली

17/01/2022

सुचना, सुचना,, सुचना
कक्षा ७ देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरू भाईवहिनिहरूले मिति २०७८/१०/०४ गते स्कुलमा अाई उचित स्वास्थ्य मापदण्डका साथ पठनपाठन हुने हुदाँ स्कुलमा अाउन हुन अनुराेध गरिन्छ , साथै देहायवमाेजिमका स्वास्थ्य सुरक्षा मापदण्डकाे पालना गर्दै तपशिल बमोजिम पुर्ण सर्तकता अपनाउन जरुरी छ ।

-सम्पूर्ण अभिभावक ज्यु हरूमा हार्दिक अपिल 🙏
“ओमिक्रोन” नाम गरेको covid-19 को तेस्रो लहर अमेरिका, युरोप, भारत हुँदै हाम्रो देशमा पनि पुगी सकेको कुरा सामाजिक सञ्जालमा आई रहेको हुँदा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले पूर्ण सावधानीका साथ स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै तपसिल बमोजिम पूर्ण सतर्कता अपनाउनु जरूरी छ:
१ सा-साना बाबु - नानीहरूलाई अनिवार्यरूपले मास्क लगाएर
मात्र विद्यालय पठाउन अनुरोध छ।
२ सा-साना बाबु-नानीहरूलाई विद्यालयमा पु-याउन-लग्न
आउँदा तथा शिक्षकहरूसित भेटघाट गर्न आउँदा आफु पनि
मास्क लगाएर मात्र विद्यालयमा आउन सम्पूर्ण
अभिभावकहरूलाई अनुरोध छ।
३ बाल-बालिकाहरूलाई ज्वरो तथा रूघा-खोकी लागेको
खण्डमा तुरन्त स्वास्थ्य परिक्षण गराउन, रिपोर्ट पोजीटिव
आएमा घरमा आइसोलेसनमा राखी विद्यालयलाई जानकारी
दिई सहयोग गरिदिन पनि अनुरोध छ।
✍️धन्यवाद ।।
इमानुयल वाे०स्कुल
अत्तरिया, कैलाली

मिति २०७८/०९/१५ गते नेपाल सरकारले तमू ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने भन्ने निर्णय गरेकोले भोलि पौष १५ गते १ दि...
29/12/2021

मिति २०७८/०९/१५ गते नेपाल सरकारले तमू ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने भन्ने निर्णय गरेकोले भोलि पौष १५ गते १ दिन पठनपाठन बन्द हुने जानकारी गरिन्छ।
इमानुयल ई०वाे०स्कुल
अत्तरिया, कैलाली

Best of luck     (Everest football Tournament-2078)
13/12/2021

Best of luck
(Everest football Tournament-2078)

हिन्दुहरुको महान चाड शुभ दिपावली तथा छठपर्व २०७८ को पावन अवसरमा अभिभावक ,शिक्षक , शिक्षिका , विधायर्थी ,दाजुभाइ ,आमाबुवा...
03/11/2021

हिन्दुहरुको महान चाड शुभ दिपावली तथा छठपर्व २०७८ को पावन अवसरमा अभिभावक ,शिक्षक , शिक्षिका , विधायर्थी ,दाजुभाइ ,आमाबुवा ,दिदिदिबहिनी लगायत मा सुख शान्ति ,समृद्वि तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
इमानुयल ई० वाे ० स्कुल , अत्तरिया , कैलाली

विजया दशमी तथा शुभ दिवावलीकाे हार्दिक मंगलमय शुभकामना  सम्पूर्णमा 🙏
11/10/2021

विजया दशमी तथा शुभ दिवावलीकाे हार्दिक मंगलमय शुभकामना सम्पूर्णमा 🙏

11/10/2021
16/09/2021

सुचना। सुचना ।।सुचना ।।।
उपराेत्त विषय समन्धमा यस ईमानुयल ईङ्लिस वाेर्डिङ् स्कुलमा अध्यरत गर्दै आईरहेका students हरू जुन S.E.E दिएर जिज्ल्ट आईसकेकाे र स्कुलमा मार्कसिट तथा अन्य प्रमाणपत्र कागजातहरू आईसकेकाे हुनाले सवै विधार्थी भाईवहिनिहरूले आ-आफ्नो मार्कसिट र अन्य कागजातका प्रमाणपत्र लिन अनुराेध गर्दछौं ।

(नाेट: साथै विध्यार्थी भाईवहिनिहरूले वाँकि रहेकाे शुल्क वुझाई विधालय संचालनमा सहयाेग गरिदिनहुन अनुराेध छ) 🙏🙏🙏
प्राचार्य
चतुर प्रसाद ढुङ्गाना
माेवाईल नं:- ९८४३६१४०९७

Teacher Needed for EBSS.
06/07/2021

Teacher Needed for EBSS.

24/06/2021

आदरणीय अभिभावक ज्यू मिति२०७८/०३/१०
विषय : अभिमूखीकरण कार्यक्रममा सहभागी गराई दिने बारे,
महोदय,
उपरोक्त विषय सन्दर्भमा विश्व माहामरीको रूपमा फैलिएको कोभिट-१९ कारण विभिन्न क्षेत्र परभावित भएको यहाँ हरूलाई अवगतनै छ।यश वर्षको एस. ई .ई परीक्षा सरकार द्वारा निर्देशित आन्तरीक मूल्यांकन बाट विधार्थीको परीक्षा फल प्रदान गर्नुपर्ने भएकाले यहाँका नानी बाबुलाई मिति २०७८/०३/११ गते ठिक ८ बजे आआफ्ना बालबालिकालाई इन्टरनेटको सुविधामा समावेश गराई परीक्षा सम्वन्धी अभिमूखी कार्यक्रम रहेको हुदा विधार्थी लाई सक्रिय गर्ने गराउन हुन , सबै अभिभावक हरूमा हार्दिक अनुरोध गर्दछौं ।
प्रधानाध्यापक
ईमानुयल ई . बो
अत्तरिया, कैलाली

Address

Kailali
Godawari

Website

Alerts

Be the first to know and let us send you an email when Emmanuel English Boarding School Attariya ,Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category