17/04/2023
नेक्सस एजुकेशनल मा अब,
🏡𝗦𝗘𝗘 𝗕𝗿𝗶𝗱𝗴𝗲 𝗖𝗼𝘂𝗿𝘀𝗲
🏡𝗖𝗧𝗘𝗩𝗧 𝗘𝗻𝘁𝗿𝗮𝗻𝗰𝗲
🏡Computer Class
🏡English language
𝗣𝗿𝗲𝗽𝗮𝗿𝗮𝘁𝗶𝗼𝗻!!!
SEE सकिए पछि अब के गर्ने होला??? ,
🧐सोच्नु भयो त???
2-4 दिन त घुम्नु होला ✈🚘
तर 2-4 दिन पछिको खाली समयमा के गर्ने ???
त्यो खाली समयलाई Nexus Educational मा आएर सदुपयोग गरौ।
🎯 आखिर Nexus Education नै किन???
✅ लुम्बिनी प्रदेश मै सबै भन्दा धेरै 35 जना लाई पुर्ण छात्रवृत्ति मा नाम निकाल्न सफल ।
✅ विगतका 8 बर्ष देखि पढाउदै रहनु भएको अनुभवी तथा दक्ष शिक्षकहरुबाट पढाइहुने,
✅ दैनिक Class Test र साप्ताहिक Mock Test हुने,बिद्यार्थी को चाहना अनुसार खेलकुद तथा अन्य
✅ प्रत्येक विद्यार्थीको क्षमताको आधारमा बिद्यार्थीको मुल्यांकन र counselling गरिने ,
✅ विद्यार्थीहरुलाई हौसला प्रदान गर्नको लागि Motivation Program र बोल्ने बानी बिकास गर्नको लागि Personality Development कार्यक्रमहरु गरिने,
✅ कमजोर बिद्यार्थीहरुलाई Extra Time मा Emergency Extra class को ब्यबस्था गरिने,
✅ Boys र Girls हरुको लागि छुट्टाछुट्टै होस्टेलको ब्यबस्था गरिएको,
✅ग्रुप मा आउनेलाई बिशेष छुटको ब्यबस्था
✅सुरूमा भर्ना हुने 50 जना लाइ 50./. छुट
⛩SEE दिएर सके पछि यहि 2080/1/3 गते बाट Nexus Education ले SEE का बिद्यार्थीहरुलाइ लक्षित गरेर :
👉Advanced Science Bridge Course
👉+2 Management
👉Staff Nurse
👉HA ,OA.
👉Pharmacy
👉Lab Technician.
👉Physiotherapy
👉Engineering.
👉Radiography
👉Dental Hygiene.
👉 I.Sc.Ag./Vet.
👉Hotel Management(Pure/HM)
का तयारी कक्षाहरु संचालन गर्दै छ। बिभिन्न +2 College हरुका साथै CTEVT मा Diploma मा पढनको लागि पनि प्रबेश परीक्षाहरु दिनु पर्ने भएको हुदा राम्रोसंग प्रबेश परिक्षाको तयारी गर्नु पर्ने हुन्छ। प्रबेश परिक्षामा राम्रो गर्न सकिएन भने आफुले चाहेका कलेजहरुमा र रोजेका बिषयहरुमा छात्रवृत्ति(Scholarship) मा पढन पाइदैन।
नेक्सस एजुकेशनल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
𝗔 𝗦𝗽𝗲𝗰𝗶𝗮𝗹𝗶𝘇𝗲𝗱 𝗘𝗻𝘁𝗿𝗮𝗻𝗰𝗲 𝗣𝗿𝗲𝗽𝗮𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗖𝗲𝗻𝘁𝗿𝗲 𝗔𝗳𝘁𝗲𝗿 𝗦𝗘𝗘
Nexus Educational institute
Ghorahi 15 Dang
☎ 9864731952, 9829836131