07/09/2026
🎉 Happy 1st Anniversary to Yoshimi Education Center, Dang! 🎉🌸
आज Yoshimi Education Center Dang ले आफ्नो सफल यात्राको पहिलो वर्ष पूरा गरेको सुखद अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। ❤️🙏
तपाईंहरूको विश्वास, साथ र मायाले हाम्रो एक वर्षको यात्रा अझ विशेष र सफल बनेको छ। 🇯🇵✨
आगामी दिनहरूमा पनि गुणस्तरीय शिक्षा, सही परामर्श र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि अझ प्रतिबद्ध भएर अघि बढ्नेछौँ। 🌏🎓
Your Dream • Our Guidance • Your Success ❤️
🌸 Thank You for Being a Part of Yoshimi Family! 🌸
📍 B.P. Chok, Ghorahi, Dang
📞 9766786672