13/05/2026
अक्षर चिन्दैनचिनेका तथा विद्यालयको पढाई बिचैमा छोडनुपरेका किशोरी तथा महिलाहरुका लागि दाङको घोराहीमा रहेको यस चेतना महिला विद्यालयमा कक्षा १देखी ७सम्म धमाधम भर्ना भैरहेको छ,पढ्न चाहने महिला दिदिबहिनीहरुले 9847848815,9847847806 मा सम्पर्क गर्नुहोला।
30/03/2026
शैक्षिक सत्र २०८२बार्षिक परिक्षामा सहभागी विद्यार्थीहरु
31/12/2025
अत्यधिक बढेको जाडोको कारण विद्यार्थी दिदीबहिनीहरुको स्वास्थ्यमा पर्न सक्ने असर लाई मध्य नजर गर्दै साथै घोराही उपमहा नगरपालिकाले दिएको जाडो बिदा अनुसार आज बुधबार देखि शुक्रबार सम्म जाडो बिदा भएकाले विद्यालय बन्द रहने र २०गते आइतबार देखि विद्यालयमा पठनपाठन
सन्चालन हुने संबंधित सबैमा जानकारी गराउदछौ।
चेतना महिला विद्यालय ,घोराही ,दाङ
22/12/2025
दोस्रो चौमासिक परिक्षा
२०८२
31/08/2025
२०८२/०५/१५गतेचेतना महिला बिद्यालय,दाङ को
१६औं स्थापना दिवस विद्यालयमा सामान्य तरिकाले मनाइयो ।
21/08/2025
चेतना महिला बिद्यालय,दाङ मा२०८२ भाद्र ४गते विद्यालय परिवारबिच तीजदर कार्यक्रम