ORCHID EDEN ACADEMY Pvt.Ltd.

ORCHID EDEN ACADEMY Pvt.Ltd. This
school was established in 2065 B.S.It's location was at Ghorahi Sub-Metropolitan-16,Letar,Dang

31/03/2025

२०८१ सालको कक्षा आठको वार्षिक परिक्षाको नतिजा आधारमा घोराहीका टप निजि स्कूल ❤️🙏

मिति २०८१/०९/०७ मा सम्पन्न प्याब्सन दाङ जिल्ला कमिटीको ३४औं साधारण सभा एवम् १६औं जिल्ला अधिवेशनबाट यस बिद्यालयका संचालक/...
23/12/2024

मिति २०८१/०९/०७ मा सम्पन्न प्याब्सन दाङ जिल्ला कमिटीको ३४औं साधारण सभा एवम् १६औं जिल्ला अधिवेशनबाट यस बिद्यालयका संचालक/प्रिन्सिपल श्री विरेन्द चन्द सर वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दैछौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घोराही नगर कमिटी दाङका अध्यक्ष Birendra Chand सर यस ORCHID EDEN A...
16/09/2024

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घोराही नगर कमिटी दाङका अध्यक्ष Birendra Chand सर यस ORCHID EDEN ACADEMY Pvt.Ltd. को प्रिन्सिपलमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई एबम सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

घोराही उप-महानगरपालिका १६ नं. वडा कार्यालय मा मिति  २०८१ भाद्र २९ गते आयोजना गरिएको ६० औं बाल दिवसको अवसरमा आयोजित नृत्य...
14/09/2024

घोराही उप-महानगरपालिका १६ नं. वडा कार्यालय मा मिति २०८१ भाद्र २९ गते आयोजना गरिएको ६० औं बाल दिवसको अवसरमा आयोजित नृत्य/हिसाब दौड प्रतियोगितामा सहभागी भई तृतीय स्थान हासिल गर्न सफल भएकोमा विद्यार्थी भाइबहिनीहरुलाई बधाई दिन चाहन्छौं ।

Address

Ghorahi Sub-Metropolitan-16, Letar, Dang
Ghorahi
22415

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 13:20
Sunday 09:30 - 16:00

Telephone

+9779806286562

Website

Alerts

Be the first to know and let us send you an email when ORCHID EDEN ACADEMY Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to ORCHID EDEN ACADEMY Pvt.Ltd.:

Shortcuts

Share

Category