24/09/2026
आदरणीय अभिभावक ज्यूहरू,
नमस्कार।
मौसम प्रतिकुलतालाई मध्यनजर राखेर यही ८ र ९ गते बिदा रहने र लगत्तै शनिवार र आइतबार नियमित बिदा परेकाले आसन्न परीक्षालाई मध्यनजर गर्दै आफ्ना बालबालिकाहरूलाई पढाइमा विशेष निगरानी गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
बिदाको समयमा बालबालिकाहरूलाई सुरक्षित साथ घरैमा राखी नियमित अध्ययन तालिका बनाएर परीक्षाको राम्रो तयारी गराउनुहुन समेत नम्र निवेदन गर्दछौँ।
तपाईँहरूको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ।
धन्यवाद।
विद्यालय प्रशासन
Gyanodaya Secondary English School
Ghorahi-17, Haridwar, Dang