Mid-western technical vocational training and research institute

  • Home
  • Nepal
  • Ghorahi
  • Mid-western technical vocational training and research institute

Mid-western technical vocational training and research institute Kabila Technical Institute
Affiliated with CTEVT

Building Electrician training ...
01/04/2020

Building Electrician training ...

22/08/2019

यस Mid Western Technical Vocational Training & Research Institute ले Beautician L2 को Exam गराउन लागेको हुनाले उक्त Exam दिन ईच्छुक व्युटिसियनहरुले तुरुन्त सम्पर्क गर्नुहोला । संपर्क नं. 082560323, 9857831795

20/08/2019

छिटाे गर्नुहाेस् भर्ना खुल्ला छ ।

Admission Open for 2076Building Technician Level 2Computer Operator Level 2Telecom Technician Level 2
07/07/2019

Admission Open for 2076
Building Technician Level 2
Computer Operator Level 2
Telecom Technician Level 2

घोराही उपमहानगर १८ द्धारा २२ जना युवालाई कम्प्युटर तालिम घोराही, २१ जेठघोराही उपमहानगरपालिकाले वडा भित्रका २२ जना युवाहर...
04/06/2019

घोराही उपमहानगर १८ द्धारा २२ जना युवालाई कम्प्युटर तालिम
घोराही, २१ जेठ
घोराही उपमहानगरपालिकाले वडा भित्रका २२ जना युवाहरुलाई कम्प्युटर तालिम दिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा मिड वेष्टर्न टेक्निकल भोकेस्नल ट्रेनिङ एण्ड रिसर्च सेन्टरले वडाका २२ जना युवायुवतीहरुलाई एक महिने आधारभुत कम्प्युटरको तालिम दिएको हो ।

गएको बैशाख ६ गतेबाट सुरुभएको तालिमको आज समापन गर्दै सहभागिताहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

रिसर्च सेन्टरका कार्यकारी प्रमुख वसन्त श्रेष्ठको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र वडा अध्यक्ष भरतमणि अर्यालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरि तालिमको समापन गरिएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कम्प्युटरको सिप विना कुनै पनि काम अघि बढाउन नसकिने भन्दै प्राबिधिक शिक्षा आजको आबस्यकता भएको बताएका छन् । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सिपलाई व्यवहारमा लागु गरेर प्रविधीको क्षेत्रमा प्रगति गर्न प्रशिक्षार्थीहरुलाई सुझाब दिनुभयो ।

कम्प्युरको सिप अहिले अपरिहार्य भएको भन्दै यसको ज्ञान विना प्रगति हुनै नसक्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष भरतमणि अर्यालले समय अनुसारको सिप, दक्षतामा पूर्णता ल्याउन प्रविधीको बिषयमा जानकार हुनै पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक भिम गिरी, पत्रकार नविन अभिलाषी, प्रशिक्षार्थी जमुना राना मगरले कम्प्युटरको सिप जीवनमा अपरिहार्य भएकोमा जोड दिनुभयो ।।

एक महिने फाइबर झोला बनाउने तालिम          घोराही १५ का महिलाहरु
12/04/2019

एक महिने फाइबर झोला बनाउने तालिम
घोराही १५ का महिलाहरु

मिड वेष्टर्न टेक्निकल भोकेसनल ट्रेनिङ्ग एण्ड रिसर्च इन्स्टिच्यूट प्रा.लि. घोराही को प्राविधिक सहयोग तथा व्यावसायिक तथा स...
04/04/2019

मिड वेष्टर्न टेक्निकल भोकेसनल ट्रेनिङ्ग एण्ड रिसर्च इन्स्टिच्यूट प्रा.लि. घोराही को प्राविधिक सहयोग तथा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र तुलसीपुरको आर्थिक सहयोगमा संचालित ३ महिने मेसन तालिम ।

एक महिने बिल्डिङ ईलेक्टृसियन तालिमराजपुर गाउपलिका
27/03/2019

एक महिने बिल्डिङ ईलेक्टृसियन तालिम
राजपुर गाउपलिका

Address

Ghorahi/15
Ghorahi
22400

Website

Alerts

Be the first to know and let us send you an email when Mid-western technical vocational training and research institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share