05/02/2026
अब 𝗢𝗡𝗟𝗜𝗡𝗘 𝗝𝗮𝗽𝗮𝗻𝗲𝘀𝗲 𝗖𝗹𝗮𝘀𝘀 बाट तयारी गर्नुहोस्:
✅ 𝗝𝗟𝗣𝗧 𝗡𝟯 / 𝗡𝟰 / 𝗡𝟱 & 𝗝𝗙𝗧 𝗣𝗿𝗲𝗽𝗮𝗿𝗮𝘁𝗶𝗼𝗻
✅ 𝟭𝟬+ 𝗬𝗲𝗮𝗿𝘀 𝗘𝘅𝗽𝗲𝗿𝗶𝗲𝗻𝗰𝗲 𝗧𝗲𝗮𝗰𝗵𝗲𝗿𝘀
✅ 𝗖𝗵𝗮𝗽𝘁𝗲𝗿-𝘄𝗶𝘀𝗲 𝗠𝗼𝗰𝗸 𝗧𝗲𝘀𝘁𝘀
✅ 𝗙𝗿𝗲𝗲 𝗨𝗻𝗹𝗶𝗺𝗶𝘁𝗲𝗱 𝗣𝗿𝗮𝗰𝘁𝗶𝗰𝗲 𝗧𝗲𝘀𝘁𝘀
✅ 𝗥𝗲𝗰𝗼𝗿𝗱𝗲𝗱 𝗖𝗹𝗮𝘀𝘀𝗲𝘀 + 𝗘𝘅𝗮𝗺 𝗙𝗲𝗲𝗱𝗯𝗮𝗰𝗸
✅ 𝗣𝗔𝗦𝗦 नभएसम्म 𝗦𝘂𝗽𝗽𝗼𝗿𝘁
🎯 𝑺𝒆𝒓𝒊𝒐𝒖𝒔 𝒑𝒓𝒆𝒑𝒂𝒓𝒂𝒕𝒊𝒐𝒏 = 𝑺𝒆𝒓𝒊𝒐𝒖𝒔 𝒓𝒆𝒔𝒖𝒍𝒕
💰𝐅𝐞𝐞 𝐬𝐭𝐚𝐫𝐭𝐢𝐧𝐠 𝐟𝐫𝐨𝐦 𝟖𝟎𝟎𝟎
📲 𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩: 𝟗𝟖𝟎𝟏𝟑𝟒𝟎𝟎𝟎
𝐒𝐞𝐚𝐭𝐬 𝐥𝐢𝐦𝐢𝐭𝐞𝐝 — आजै 𝐣𝐨𝐢𝐧 गर्नुहोस्! 🇯🇵
#𝗝𝗙𝗧 #𝗦𝗦𝗪
28/01/2026
बारम्बार J𝐋𝐏𝐓 वा 𝐉𝐅𝐓 मा 𝐟𝐚𝐢𝐥 भैरहनु भएको छ ? ? 🤯
𝐏𝐫𝐨𝐛𝐥𝐞𝐦 तपाइँ होइन — सही 𝐠𝐮𝐢𝐝𝐚𝐧𝐜𝐞 र 𝐞𝐱𝐚𝐦-𝐟𝐨𝐜𝐮𝐬𝐞𝐝 𝐩𝐫𝐚𝐜𝐭𝐢𝐜𝐞 को कमी हो।
अब 𝗢𝗡𝗟𝗜𝗡𝗘 𝗝𝗮𝗽𝗮𝗻𝗲𝘀𝗲 𝗖𝗹𝗮𝘀𝘀 बाट तयारी गर्नुहोस्:
✅ 𝗝𝗟𝗣𝗧 𝗡𝟯 / 𝗡𝟰 / 𝗡𝟱 & 𝗝𝗙𝗧 𝗣𝗿𝗲𝗽𝗮𝗿𝗮𝘁𝗶𝗼𝗻
✅ 𝟭𝟬+ 𝗬𝗲𝗮𝗿𝘀 𝗘𝘅𝗽𝗲𝗿𝗶𝗲𝗻𝗰𝗲 𝗧𝗲𝗮𝗰𝗵𝗲𝗿𝘀
✅ 𝗖𝗵𝗮𝗽𝘁𝗲𝗿-𝘄𝗶𝘀𝗲 𝗠𝗼𝗰𝗸 𝗧𝗲𝘀𝘁𝘀
✅ 𝗙𝗿𝗲𝗲 𝗨𝗻𝗹𝗶𝗺𝗶𝘁𝗲𝗱 𝗣𝗿𝗮𝗰𝘁𝗶𝗰𝗲 𝗧𝗲𝘀𝘁𝘀
✅ 𝗥𝗲𝗰𝗼𝗿𝗱𝗲𝗱 𝗖𝗹𝗮𝘀𝘀𝗲𝘀 + 𝗘𝘅𝗮𝗺 𝗙𝗲𝗲𝗱𝗯𝗮𝗰𝗸
✅ 𝗣𝗔𝗦𝗦 नभएसम्म 𝗦𝘂𝗽𝗽𝗼𝗿𝘁
🎯 𝑺𝒆𝒓𝒊𝒐𝒖𝒔 𝒑𝒓𝒆𝒑𝒂𝒓𝒂𝒕𝒊𝒐𝒏 = 𝑺𝒆𝒓𝒊𝒐𝒖𝒔 𝒓𝒆𝒔𝒖𝒍𝒕
💰𝐅𝐞𝐞 𝐬𝐭𝐚𝐫𝐭𝐢𝐧𝐠 𝐟𝐫𝐨𝐦 𝟖𝟎𝟎𝟎
📲 𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩: 𝟗𝟖𝟎𝟏𝟑𝟒𝟎𝟎𝟎
𝐒𝐞𝐚𝐭𝐬 𝐥𝐢𝐦𝐢𝐭𝐞𝐝 — आजै 𝐣𝐨𝐢𝐧 गर्नुहोस्! 🇯🇵📘
fans
25/01/2026
बारम्बार J𝐋𝐏𝐓 वा 𝐉𝐅𝐓 मा 𝐟𝐚𝐢𝐥 भैरहनु भएको छ ? ? 🤯
𝐏𝐫𝐨𝐛𝐥𝐞𝐦 तपाइँ होइन — सही 𝐠𝐮𝐢𝐝𝐚𝐧𝐜𝐞 र 𝐞𝐱𝐚𝐦-𝐟𝐨𝐜𝐮𝐬𝐞𝐝 𝐩𝐫𝐚𝐜𝐭𝐢𝐜𝐞 को कमी हो।
अब 𝗢𝗡𝗟𝗜𝗡𝗘 𝗝𝗮𝗽𝗮𝗻𝗲𝘀𝗲 𝗖𝗹𝗮𝘀𝘀 बाट तयारी गर्नुहोस्:
✅ 𝗝𝗟𝗣𝗧 𝗡𝟯 / 𝗡𝟰 / 𝗡𝟱 & 𝗝𝗙𝗧 𝗣𝗿𝗲𝗽𝗮𝗿𝗮𝘁𝗶𝗼𝗻
✅ 𝟭𝟬+ 𝗬𝗲𝗮𝗿𝘀 𝗘𝘅𝗽𝗲𝗿𝗶𝗲𝗻𝗰𝗲 𝗧𝗲𝗮𝗰𝗵𝗲𝗿𝘀
✅ 𝗖𝗵𝗮𝗽𝘁𝗲𝗿-𝘄𝗶𝘀𝗲 𝗠𝗼𝗰𝗸 𝗧𝗲𝘀𝘁𝘀
✅ 𝗙𝗿𝗲𝗲 𝗨𝗻𝗹𝗶𝗺𝗶𝘁𝗲𝗱 𝗣𝗿𝗮𝗰𝘁𝗶𝗰𝗲 𝗧𝗲𝘀𝘁𝘀
✅ 𝗥𝗲𝗰𝗼𝗿𝗱𝗲𝗱 𝗖𝗹𝗮𝘀𝘀𝗲𝘀 + 𝗘𝘅𝗮𝗺 𝗙𝗲𝗲𝗱𝗯𝗮𝗰𝗸
✅ 𝗣𝗔𝗦𝗦 नभएसम्म 𝗦𝘂𝗽𝗽𝗼𝗿𝘁
🎯 𝑺𝒆𝒓𝒊𝒐𝒖𝒔 𝒑𝒓𝒆𝒑𝒂𝒓𝒂𝒕𝒊𝒐𝒏 = 𝑺𝒆𝒓𝒊𝒐𝒖𝒔 𝒓𝒆𝒔𝒖𝒍𝒕
💰𝐅𝐞𝐞 𝐬𝐭𝐚𝐫𝐭𝐢𝐧𝐠 𝐟𝐫𝐨𝐦 𝟖𝟎𝟎𝟎
📲 𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩: 𝟗𝟖𝟎𝟏𝟑𝟒𝟎𝟎𝟎
𝐒𝐞𝐚𝐭𝐬 𝐥𝐢𝐦𝐢𝐭𝐞𝐝 — आजै 𝐣𝐨𝐢𝐧 गर्नुहोस्! 🇯🇵📘
15/01/2026
Hike Educational Consultancy को तर्फबाट सम्पूर्ण विद्यार्थीहरूमा पवित्र माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यस पावन पर्वले तपाईंहरूको जीवनमा स्वास्थ्य, समृद्धि, सुख–शान्ति र सकारात्मक ऊर्जाको सञ्चार गरोस् भन्ने कामना गर्दछौँ।
साथै, माघे संक्रान्तिको अवसर पश्चात् नियमित कक्षाहरू आउँदो आइतबारदेखि पुनः नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छौँ। तोकिएको समयअनुसार कक्षामा नियमित उपस्थितिका लागि सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध गर्दछौँ।
धन्यवाद।
Hike Educational Consultancy
(व्यवस्थापन)
03/01/2026
Manifesting your Japan Dream🇯🇵.
25/12/2025
जापान सरकारले विदेशी कामदार स्वीकार गर्ने नयाँ प्रणाली अन्तर्गत सन् २०२८ सम्ममा करिब १२ लाख ३२ हजार कामदार भित्र्याउने प्रस्ताव गरेको छ। २३ तारिखमा सरकारी विज्ञहरूको बैठकमा प्रस्तुत गरिएको यो प्रस्तावमा नयाँ 'प्रशिक्षण रोजगार' (育成就労) र विद्यमान 'विशेष सीप' (特定技能1号) भिसालाई समेटिएको छ। सन् २०२७ देखि सुरु हुने 'प्रशिक्षण रोजगार' प्रणालीले हालको 'प्राविधिक प्रशिक्षार्थी' प्रणालीलाई विस्थापित गर्नेछ।
प्रस्तावित योजना अनुसार औद्योगिक उत्पादन, निर्माण, खाद्य प्रशोधन, केयरगिभिङ र कृषि क्षेत्रमा सबैभन्दा बढी कामदार भित्राउने तयारी छ। सरकारले विदेशी कामदारहरूलाई लामो समयसम्म काम गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो नीति ल्याउन लागेको हो।
यद्यपि अध्यागमन नीतिलाई व्यवस्थित बनाउन जनवरीको अन्त्यमा थप कडा नियमहरू सहित यसको अन्तिम निर्णय गरिने बताइएको छ।
25/12/2025
Which course are you searching for?