01/05/2026
श्रम बिना सफलता सम्भव छैन।
आजको दिन सबै मेहनती हातहरूलाई सम्मान गरौँ।
श्रमिक दिवसको हार्दिक शुभकामना।
साथै बुद्ध पुर्णिमाको शुभकामना 🙏🙏🙏
सत्यको खोजी गर्नु नै नैतिक मूल्य हो �
01/05/2026
श्रम बिना सफलता सम्भव छैन।
आजको दिन सबै मेहनती हातहरूलाई सम्मान गरौँ।
श्रमिक दिवसको हार्दिक शुभकामना।
साथै बुद्ध पुर्णिमाको शुभकामना 🙏🙏🙏
Admission Open !
-class9
29/04/2026
𝐀𝐃𝐌𝐈𝐒𝐒𝐈𝐎𝐍 𝐎𝐏𝐄𝐍 for 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐈𝐂 𝐒𝐄𝐒𝐒𝐈𝐎𝐍 𝟐𝟎𝟖𝟑 !
विगत २३ वर्षदेखि गुणस्तरीय शिक्षामा प्रतिबद्ध मनकामना इङलिस सेकेन्डरी स्कुल घोराही-१७ चौघेरा, दाङमा आगामी शैक्षिक सत्र २०८३ का लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्मको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौं ।
🔸आवेदन फारम विद्यालयको लेखा शाखाबाट वितरण भइरहेको छ।
🔸आवेदन फारम बुझाउने अन्तिम मितिः
• २०८२ बैशाख २१ गते (सोमबार)
🔸प्रवेश परीक्षा / मौखिक अन्तर्वार्ताः
• २०८२ बैशाख २२ गते (मङ्गलबार)
बिहान ११:०० बजे
🔸प्रवेश परीक्षामा सोधिने विषयहरू:
• कक्षा १ देखि कक्षा ३ सम्मः अङ्ग्रेजी, नेपाली र गणित ।
• कक्षा ४ देखि कक्षा ९ सम्मः अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान
(नर्सरी देखि यु. के. जी. सम्म मौखिक अन्तर्वार्ता मात्र हुनेछ )
🔸आवेदन फारमसँग पेश गर्नुपर्ने कागजातहरूः
• विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि
• हालसालै खिचेको २ प्रति पासपोर्ट साइजको फोटो
• अन्तिम परीक्षाको ग्रेडसिटको प्रतिलिपि
🔸थप जानकारीका लागि:
मनकामना इङलिस सेकेन्डरी स्कुल (Manakamana English 𝐒𝐞𝐜𝐨𝐧𝐝𝐚𝐫𝐲 𝐒𝐜𝐡𝐨𝐨𝐥)
घोराही-१७ चौघेरा, दाङ
🕿 Contact Numbers: 082-562738, 9857835210, 9857835211 Whatsapp No. 9857835211
Email:[email protected]
27/04/2026
Teachers’ training helps educators learn better ways to teach, so students can learn better and succeed more.
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! 📢
तपाईहरूकै सुन्दर नगरी, एकान्त र रमणीय वातावरणमा अवस्थित मनकामना इङलिस सेकेण्डरी स्कूल घोरही-१७ चौघेरा दाङमा प्ले ग्रुप देखि कक्षा नौ सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउदछौ ।🙏🏻
१) शैक्षिक सत्र २०८३ को भर्ना अभियान २०८३ बैशाख १५ गतेबाट मात्र शुरु हुने ।
२) २०८३ बैशाख २१ गते सोमबारबाट पठनपाठन शुरु हुने ।
३) नयाँ विद्यार्थीका लागि आवेदन फाराम २०८३ बैशाख १५ गतेदेखि मात्र वितरण हुने ।
४) प्रवेश परिक्षा संचालन २०८३ बैशाख १५ गतेपछि मात्र समय तय गरिने ।
प्रिन्सिपल
बालकृष्ण ओली
मनकामना इङलिस सेकेन्डरी स्कुल
घोराही-१७ चौघेरा, दाङ
जानकारीको लागि ।
मनकामना इङलिस सेकेन्डरी स्कुलका अभिभावकलाई यो सुचित गरिन्छ कि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरको मिति २०८२/१२/२६ को पत्र सङ्ख्या २०८२/०८३ च.न ६७ को पत्र बमोजिम २०८३ सालको शैक्षिक सत्र बैशाख १५ गतेदेखि शुरु हुने ।
तपसिल
१) शैक्षिक सत्र २०८३ को भर्ना अभियान २०८३ बैशाख १५ गतेबाट मात्र शुरु हुने ।
२) २०८३ बैशाख २१ गतेबाट पठनपाठन शुरु हुने ।
३) नयाँ विद्यार्थीका लागि आवेदन फाराम २०८३ बैशाख १५ गतेदेखि मात्र वितरण हुने ।
४) प्रवेश परिक्षा संचालन २०८३ बैशाख १५ गतेपछि मात्र समय तय गरिने ।
५) विद्यार्थीको घरदैलो (Home Visit) कार्यक्रम २०८३ बैशाख १५ गतेदेखि मात्र हुने ।
प्रिन्सिपल
बालकृष्ण ओली
मनकामना इङलिस सेकेन्डरी स्कुल
घोराही-१७ चौघेरा, दाङ
❤️❤️🥰🥰
24/04/2026
लुम्बिनी प्रदेश स्थरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव-२०८२ मा आयोजित “स्वदेशी उत्पादनको प्रयोग, देश समृद्धिको अवसर'' शिर्षकको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्न सफल यस मनकामना इङलिस सेकण्डरी स्कूल कक्षा ७ मा अध्ययनरत छात्रा यमुना बाँठा मगर लाई हार्दिक बधाई तथा शुभकामना 👏💐
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 17:00 |