02/11/2025
लोकसेवा तयारी-GK&Iq
लोकसेवा अड्डा
लोकसेवा र शिक्षक सेवा तयारीको लागि उपयोगी पेज
02/11/2025
01/11/2025
आज मिति २०९२/०७/१५ गते भएको संगठित संस्था पूर्वयोग्यता परीक्षाको प्रश्नको समाधान सहित!! के प्रमाणपत्र पाइन्छ त हजुर? comment गर्नुहोस्। > लोकसेवा तयारी-GK&Iq
01/11/2025
||कर्मचारी आवश्यकता सम्बन्धी सूचना||
Online फाराम भर्नको लागि WhatsApp: 982-9591705 मा Message गरेर सम्पर्क गर्नुहोला!!❤️ > लोकसेवा तयारी-GK&Iq
29/10/2025
संगठित संस्था पूर्व योग्यता परीक्षाको लागि सेट सामाधान गर्नुहोस्।~ Follow पनि गर्नुहोस्। लोकसेवा तयारी-GK&Iq
29/10/2025
13/10/2025
अब लाेकसेवा खुल्दैन भन्नेहरुमा समर्पित! लोकसेवा खुल्दैन भन्नेसम्म शेयर गरेर पुर्याउनु हुन अनुरोध छ।~ लोकसेवा तयारी-GK&Iq
10/10/2025
ईलामको एकजना मेयरले बाढी पहिरो पिडितलाई वास्ता नगरेको भन्दै युवाहरुले मेयरलाई नै चामल र तेलसहित राहत दिएका छन् ।
👉️Follow: लोकसेवा तयारी-GK&Iq
09/10/2025
09/10/2025
यसमा के लेखेको छ?
भन्नुहोस्!!
09/10/2025
संघीय_लोकसेवा_आयोग अन्तर्गत #नायब_सुब्बा पदको उत्तर पुस्तिका ज*लेर नष्ट भएको परीक्षाहरु पुन: तोकिएको सुचना। 🙏
लोकसेवा तयारी-GK&Iq
09/10/2025
एकजना शिक्षक कक्षामा पसे। उनले बस्ने कुर्सी भने छतमा झुण्डिएको देखे। शिक्षक मुस्कुराए, विद्यार्थीतर्फ हेरेर केही नबोली सीधा बोर्डतर्फ लागे र यसरी लेखे:
परीक्षा – १५ मिनेट, ३० अंक
प्रश्न १. कुर्सी र भुइँबीचको दूरी से.मी. मा गणना गर (१ अंक)।
प्रश्न २. कुर्सी छतसँग कति डिग्री कोणमा झुन्डिएको छ भनेर गणना गर र आफ्नो प्रक्रिया देखाऊ (१ अंक)।
प्रश्न ३. कुर्सी छतमा झुण्ड्याउने विद्यार्थीको नाम र उसलाई सहयोग गर्ने साथीहरूको नाम लेख (२८ अंक)।
शिक्षकले अन्ततः कुर्सी झुण्ड्याउने विद्यार्थीलाई समातिहाले। र राम धुलाई हाने ।🤣🤣
लोकसेवा तयारी-GK&Iq
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Ghorahi