Shree Pashupati Vidyashram Secondary School

Shree Pashupati Vidyashram Secondary School One Goal One Mission : Our Children Our Nation

Happy Birthday! May this special day bring you happiness, good health, and great success in the days ahead.
26/09/2026

Happy Birthday! May this special day bring you happiness, good health, and great success in the days ahead.


26/09/2026

आदरणीय अभिभावकज्यू
हार्दिक नमस्कार ।

विषय :- कार्यक्रम स्थगित भएको बारेमा।

भोलि असोज ११ गते आइतबार राखिएको कक्षा ८,९ र १० को `अभिभावक भेटघाट कार्यक्रम ´प्रतिकूल मौसमका कारण स्थगित भएको व्यहोरा जानकारी गराइन्छ।
यो असुविधाप्रति विद्यालय परिवार क्षमाप्रार्थी छ।

श्री पशुपति विद्याश्रम
नारायणपुर,दाङ।
२०८३ असोज १० शनिबार

बिदा सम्बन्धी सूचनासूचनाउपरोक्त सम्बन्धमा, घोराही उपमहानगरपालिका, सामाजिक विकास महाशाखाको निर्णयअनुसार लुम्बिनी प्रदेशलग...
24/09/2026

बिदा सम्बन्धी सूचना
सूचना
उपरोक्त सम्बन्धमा, घोराही उपमहानगरपालिका, सामाजिक विकास महाशाखाको निर्णयअनुसार लुम्बिनी प्रदेशलगायत विभिन्न स्थानमा भइरहेको अविरल वर्षाका कारण विद्यार्थी तथा शिक्षकहरूको सुरक्षा र आवतजावतलाई मध्यनजर गर्दै असोज ८ गते र ९ गते विद्यालयमा बिदा रहने जानकारी गराइन्छ।
साथै, विद्यालयको नियमित पठनपाठन असोज १२ गतेदेखि पूर्ववत् रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शिक्षकहरूलाई जानकारी गराइन्छ।
यस अवधिमा सबैले आवश्यक सतर्कता तथा सावधानी अपनाउनुहुन अनुरोध गरिन्छ।

पशुपति विद्याश्रम नारायणपुर दाङ

🙏 विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना 🙏देवशिल्पी भगवान विश्वकर्माको पूजा–आराधना गरी उहाँको आशीर्वाद प्राप्त गर्ने प...
17/09/2026

🙏 विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना 🙏

देवशिल्पी भगवान विश्वकर्माको पूजा–आराधना गरी उहाँको आशीर्वाद प्राप्त गर्ने पावन अवसरमा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा विश्वकर्मा पूजा तथा विश्वकर्मा दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

भगवान विश्वकर्माको कृपाले सबैमा सिर्जनशीलता, सीप, सफलता, समृद्धि र सुख–शान्ति प्राप्त होस्। 🙏🌺

शुभकामना!

14/09/2026

Address

Narayanpur
Ghorahi
222400

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97782530054

Alerts

Be the first to know and let us send you an email when Shree Pashupati Vidyashram Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category