24/08/2026
#शान्ती सुधा स्कुल, घोराही–१५, दाङ को आयोजनामा भइरहेको Intraschool #तिज विशेष प्रतियोगिता २०८३ मा कक्षा 4 की बहिनि #सोनाक्षी शाह (प्रतियोगी नं. १) लाई यहाँहरूको माया, साथ र समर्थनको खाँचो छ।
कृपया भिडियो/फोटोलाई धेरै भन्दा धेरै लाइक, कमेन्ट र सेयर गरेर हौसला बढाइदिनुहोला! ❤️
🔴 Contestant No: 1
🔴 Name: Shah (Grade 4)
ECA: (Basant)