EPS कार्यालय ग्वार्को ललितपुर।
आज केही Shipbuilding passer हरु EPS कार्यालयमा आफ्नो केही माग राख्न भेला हुनुभएको थियो। EPS कार्यालयले Shipbuilding तर्फ निम्नानुसार रोष्टर विवरण प्रदान गरेको भन्ने जानकारी गराएको छ।
उत्तीर्ण व्यक्ति:-
महिला: 196 जना
पुरुष: 3793 जना
जम्मा : 3989 जना
Job application Send भएको:-
महिला: 193 जना
पुरुष: 3620 जना
जम्मा: 3813 जना
Job application Approval:-
महिला: 192 जना
पुरुष: 3604 जना
जम्मा: 3796 जना
अहिलेसम्म Labour contract प्राप्त भएको:
महिला: 23 जना
पुरुष: 435 जना
जम्मा: 458 जना
अहिलेसम्म कोरिया प्रस्थान गरेका:
महिला: 19 जना
पुरुष: 246 जना
जम्मा: 265 जना
यो डाटा अनुसार अब 3,338 जना व्यक्तिहरु Shipbuilding तर्फ रोष्टरमा हुनुहुन्छ। लगभग १ वर्ष पुरा हुन लाग्दा पनि मात्र 458 जनाको मात्र Labour contract आउनु एकदमै निराशाजनक अवस्था रहेको छ। साथै यस प्रति EPS शाखा र नेपाल सरकारले ध्यानाकर्षण गरी अघि बढोस् भन्ने हाम्रो पनि माग रहेको छ।
Source : epsnepal
Advice Korean Learning Center
LETS GO KOREA, WE ARE OFFERING KOREAN LANGUAGE CLASSES WITH KOREAN INSTRUCTORS
29/09/2024
Eps Important notice
25/09/2024
भाग्यमा जे लेखिएको छ, त्यो मेटाउन नसकिएला तर केही नयाँ त लेख्न सकिन्छ नि !
हामी केही नया लिएर आउदै छौ
हाम्रो सामाजिक सन्जालमा जोडिनु होला |
02/09/2024
आज कुसेऔँसी अर्थात बुवाको मुख हेर्ने दिनको सम्पूर्ण बुवा हरूलाई शुभकामना ।
03/05/2024
Remember all
Advice Korean Learning Center
22/04/2024
कार्य ब्यस्तता र असहजताको कारणले भाषा केन्द्र जान नसकेका सम्पुर्ण कोरियन भाषा प्रेमीका लागि हाम्रो सानो प्रयास । हरेक दिन यहॉहरु हामीसंग हाम्रो website मा
कोरियन भाषा सिक्न सक्नु हुनेछ । कोरियन भाषा जिरो लेबलबाट परीक्षा दिन सक्ने गरी एड्भान्ससम्म भाषा सिकाउनुका साथै परीक्षा पनि लिईने छ । हाम्रो यो प्रयासले कोरियन भाषा प्रेमीलाई पक्कै पनि सहयोग मिल्नेछ भन्ने कुरामा हामी बिश्वस्त रहेका छौ ।
Advice Korean Learning Center
Ghorahi 15 Dang
WhatsApp no 984-0062932
Advice Korean Learning Center
14/04/2024
कोरियन भाषा पढी रहनु भएका सम्पूर्ण विद्यार्थी हरु लाई केहि सहयोग होस् भनि हामीले कोरिया देखि हरेक दिन निशुल्क Eps Model UBT Set परिक्षा गराई रहेका छौ !
उत्पादन क्षेत्र(Menu) को पहिलो चरणको नतिजा प्रकाशित भएको छ ।
जसमा ६,३२१ जना परिक्षार्थी पास हुनुभएको छ। उत्तिर्ण बिद्यार्थीहरूलाइ हार्दिक बधाई तथा आगामी चरणको लागि शुभकामना
01/04/2024
Solve it
24/03/2024
रङ सँग होइन , रङ बदल्ने सँग सजग रहनुहोला
Happy Holi 2080 💕🙏
13/03/2024
खुसीको खबर!खुसीको खबर ! खुसीको खबर!
सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र shipbulding क्षेत्रबाट मात्र कामदार लादै गरेकोमा सन् २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट क्षेत्र समेत थप क्षेत्रमा समेत थप गरी उक्त क्षेत्रमा नेपालबाट कामदार लैजान र विगत वर्षको भन्दा सन् २०२४ मा अझ बढी संख्यामा नेपाली कामदार कोरिया लैजाने व्यहोराको पत्राचार कोरिया सरकारबाट भएको छ।
05/03/2024
Daily Eps Model Questions Join Our Page For More Questions
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
F015
Ghorahi
22400