Sunrise Academy Pvt.Ltd. Hapur,Dang

Sunrise Academy Pvt.Ltd. Hapur,Dang quality education is our motto

१५ औ वार्षिक उत्सवको अवसरमा हिजो आयोजित वार्षिक उत्सव समारोहमा उपस्थित भै कार्यक्रमलाइ सभ्य र भव्य बनाइदिनुभएकोमा सम्पुर...
26/01/2026

१५ औ वार्षिक उत्सवको अवसरमा हिजो आयोजित वार्षिक उत्सव समारोहमा उपस्थित भै कार्यक्रमलाइ सभ्य र भव्य बनाइदिनुभएकोमा सम्पुर्ण अभिभावक, बिद्यार्थि, शुभचिन्तक , शेयर सदस्य तथा शिक्षक कर्मचारिहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौ।

यस विद्यालयकी शेयर सदस्य तथा विद्यालय सन्चालक समिति सदस्री श्री जिमा कुमारी घर्ती मगर ज्युलाइ जन्म दिनको अवसरमा सुस्वास्...
06/05/2025

यस विद्यालयकी शेयर सदस्य तथा विद्यालय सन्चालक समिति सदस्री श्री जिमा कुमारी घर्ती मगर ज्युलाइ जन्म दिनको अवसरमा सुस्वास्थ्य,दिर्घायु यवम उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
सनराइज एकेडेमी परिवार।

30/01/2025

नतिजा प्रकाशन सम्बन्धी सुचना।
यस विद्यालयद्वारा सन्चालित तेस्रो त्रमासिक परिक्षाको नतिजा भोलि १८ गते शुक्रबार प्रकसन गर्न लागिरहेकोले सम्पुर्ण अभिभावक ज्युहरुलाइ दिउँसो २ बजे उपस्थितिका लागि हार्दिक अनुरोध छ।

11/01/2025

Kabaddi Final
Sunrise Vs Jyotipunj
Third PABSON Running Shield 2081

Congratulations SEE 2nd batch of 2080 for your outstanding performance in the Board exam.
27/06/2024

Congratulations SEE 2nd batch of 2080 for your outstanding performance in the Board exam.

05/09/2023
आषाढ १५ २०८० ।
30/06/2023

आषाढ १५ २०८० ।

13/04/2023
08/04/2023

यहि मिति २०७९/१२/२६ गते आइतवार बिहानको ११ बजे यस सनराइज एकेडेमी प्रा.लि.को शैक्षिक सत्र २०७९ को कक्षा नर्सरी देखि ७ सम्मको वार्षिक परिक्षाको नतिजा प्रकाशनको कार्यक्रम रहेकाले सम्पुर्ण विद्यार्थी भाइबहिनिलाइ आ आफ्ना अभिभावक सहित विद्यालय मा उपस्थित भैदिनका लागि हार्दिक अनुरोध गर्दछौ।

Happy Birthday to these beautiful twins.Wish you a  successful and healthy life ahead
25/03/2023

Happy Birthday to these beautiful twins.
Wish you a successful and healthy life ahead

Address

Ghorahi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779868663466

Website

Alerts

Be the first to know and let us send you an email when Sunrise Academy Pvt.Ltd. Hapur,Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category