कक्षा १२ को नतिजा चित्त नबुझेका विद्यार्थीहरूले रिटोटलिङ (पुनर्योग) का लागि आवेदन दिन सक्ने भएका छन् । रिटोटलिङका लागि ६ असार (शनिबार) बिहान ११:०० बजेदेखि १२ असार साँझ ५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।
कसरी दिने आवेदन?
१. सबैभन्दा पहिले बोर्डको वेबसाइट neb.gov.np खोल्नुहोस् ।
२. अब ‘Online payment (Retotaling)’ मा जानुहोस् । वा, सिधै payment.neb.gov.np/StudentPortal मा लग इन गर्नुहोस् ।
३. अब त्यहाँ आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर सर्च गर्नुहाेस् ।
४. त्यहाँ अब विभिन्न विषयहरू देखा पर्छन् । ती विषयमध्ये आफूले रिटोटलिङ गर्न चाहेको विषयको अगाडि ठिक चिन्ह लगाउनु पर्छ ।
५. त्यसपछि ई-सेवा, खल्ती लगायतका मोबाइल वालेटबाट भुक्तानी गर्नुहोस् । यस वर्ष रिटोटलिङका लागि प्रति विषय एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।
६. भुक्तानी सफल भएपछि प्राप्त हुने कन्फर्मेसन म्यासेजलाई सुरक्षित राख्नु पर्नेछ ।
रिटोटलिङको नतिजा बोर्डको वेबसाइट neb.gov.np बाटै सार्वजनिक गरिने बोर्डले जानकारी दिएको छ ।
Padmodaya +2, Science
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Padmodaya +2, Science, Public School, Ghorahi.
16/06/2026
15/06/2026
सूचना !
12/06/2026
कक्षा ११ को वार्षिक परिक्षाको नतिजा प्रकाशन।
कक्षा ११ बिज्ञान संकायमा भर्नाकालागि अब सिमित सिट मात्र बाँकी रहेकाले इच्छुक विद्यार्थीहरुले तुरुन्त विद्यालयमा वा 9840013855 मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
कक्षा ११ को नयाँ भर्नाको लागि आज २०८३/०२/१७ गते विद्यालय प्रशासन खुल्ला रहने जानकारी गराईन्छ।
29/05/2026
प्रबिधिको उच्चतम प्रयोगलाई आत्मसात गर्दै प्रवेश परिक्षा सम्पन्न ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Ghorahi
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |