🌍 प्रदेश निजामती सेवा ऐन 2077 अनुसार कति दफामा
पदपूर्ति सम्बन्धी व्यवस्था गरिएको छ ?
A) दफा 10
B) दफा 20
C) दफा 15
D) दफा 12
वन रक्षक तयारी २०८३
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from वन रक्षक तयारी २०८३, Educational consultant, Ananda Academy Dang, Ghorahi.
किताब लेखक तथा प्रशिक्षक सुदिप डाँगी सर देखि विशेष कमाण्डो नयाँ ग्रुप सुरु हुदै l दैनिक न्युनतम ३ घण्टा (दैनिक छलफल, कलास र नमूना परीक्षा)
१. प्रत्येक कलासको Hard Copy, Soft Copy नोटहरु पाईने,
२. शून्य तह (सुरुबाट) कलास हुने Workshop Model मा कलास हुने
28/07/2026
क्षेत्रफलको आधारमा ठूलोदेखि सानो राष्ट्रिय निकुञ्ज क्रमशः: पढनुहोस है । 🤗💗
Learning and Learning Facilitation.
🌍 दिएकामध्ये कुन डढेलोको क्षति सबैभन्दा कम हुन्छ ?
A) सतही डढेलो
B) छत्र डढेलो
C) क्षेत्र डढेलो
D) माथिका कुनै पनि होइन
🌍 नेपालमा वन निगम लिमिटेडले कुन टाँचा प्रयोग गर्दैन ?
A) नेवनीलि जा
B) नेवनिलि बिक्री
C) व.वि विकास
D) माथिका सबै
जागिर त खानै पर्यो नि हैन ! 🤗
🤗❣️
26/07/2026
#मधेश प्रदेश वन रक्षक लाई सोधिएको प्रश्नहरू हुन् पढनुहोस है । 🙏❣️
26/07/2026
मंसिर मा खुल्ने #वन #रक्षक कर्णाली प्रदेश विज्ञापन शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षा योजना । थाहा पाउनुहोस है ।
26/07/2026
#अन्तर्राष्ट्रिय सगरमाथा दिवस, 𝟐𝟎𝟐𝟔 पढ्नुहोस् है 🙏❣️
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Ananda Academy Dang
Ghorahi