19/07/2026
"कलेज कस्तो छ भनेर हामीले होइन, विद्यार्थी आफैंले भन्नुभएको अनुभव सुन्नुहोस्!" 💙🩺
Dhanwantari Nursing College मा GNM प्रथम वर्ष अध्ययनरत विद्यार्थी Manu Rasaili को वास्तविक अनुभव। ❤️
✨ उहाँका अनुसार—
👩🏫 शिक्षकहरू अत्यन्तै सहयोगी र Friendly हुनुहुन्छ।
📺 Smart Classroom मा आधुनिक तरिकाले पढाइ हुने भएकाले सिक्न अझ सजिलो।
🤝 साथीहरू मिलनसार भएकाले घरबाट टाढा भए पनि परिवारजस्तै महसुस।
🧘 खाली समयमा Yoga र PT Classes ले शारीरिक तथा मानसिक स्वास्थ्य दुवै राम्रो राख्न मद्दत गर्छ।
🏥 आफ्नै 200+ बेडको Multi-Speciality Hospital मा उत्कृष्ट Clinical Exposure प्राप्त गर्ने अवसर।
🏠 नेपाली विद्यार्थीका लागि अट्याच बाथरुमसहितको छुट्टै व्यवस्थित Hostel।
🍛 स्वादिलो नेपाली खाना र
🇳🇵 ठूलो नेपाली विद्यार्थी समुदाय भएकाले नयाँ वातावरणमा पनि सहज महसुस।
यदि तपाईं पनि GNM Nursing पढेर उज्ज्वल भविष्य बनाउन चाहनुहुन्छ भने, Dhanwantari Nursing College बारे थप जानकारीका लागि Augusta Infosys Educational Consultancy Pvt Ltd मा सम्पर्क गर्नुहोस्।
📩 Admission र Scholarship सम्बन्धी जानकारीका लागि आजै Message वा Call गर्नुहोस्।
985-1192602