Dipak Kc
शिक्षक सेवा तथा लोकसेवाका विषयवस्तुसँग सम्बन्धित जानकारी पाउनको लागि जोडिन सक्नुहुन्छ।
facebook account :- Dipak Kc
24/01/2026
शिक्षा मनोविज्ञान भाग १
छात्रवृत्तिको सुरुवात गर्ने राजा= पृथ्वी नारायण शाह
दरबार हाइस्कुलको पहिलो हेडमास्टर= मिस्टर क्यानिङ
दरबार हाइस्कुलको पहिलो नेपाली हेडमास्टर= रुद्रराज पाण्डे
पहिलो विद्यालय निरीक्षक= सूर्यप्रसाद उपाध्याय
पहिलो S.L.C परीक्षा निरीक्षक = नन्दराम उप्रेती
पहिलो सरकारी स्तरको संस्कृत पाठशाला = रानीपोखरी संस्कृत पाठशाला
योजनाबद्ध विकासको सुरुवात= वि.सं २०१३
निःशुल्क प्राथमिक शिक्षा घोषणा= वि.सं २०२०
महिला शिक्षाको सुरुवात = वि.सं २०२०
पहिलो प्राविधिक विद्यालय = कर्णाली प्राविधिक शिक्षालय
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Ghorahi