V.N. Campus

V.N.  Campus

Share

This page is to inform and get feedback for whom VN related

03/07/2025

यस क्याम्पस बाट बि. एड. र बि. बि. एस . चौथो बर्षको परीक्षा दिईसकेका विद्यार्थीहरुलाई(२०७६ र २०७७को ब्याच) बिदाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम मिति २०८२ साल असार २१ गते शनिबार दिनको १ बजे देखि तय गरिएकोले सम्पूर्ण चौथो बर्षको परीक्षा दिएका विद्यार्थीहरु, शेयर सदस्य ज्यूहरु, संचालक समितिका पदाधिकारी ज्यूहरु, प्राध्यापक, उप प्राध्यापक ज्यूहरु तथा कर्मचारीहरुलाई उपस्थितिको लागि यो सूचना गरिएको छ ।
स्थान : भिङ्ग्रेली भिलेज , घोराही
समय: दिउसो १ बजे देखि

06/01/2025

सबैलाई बधाई

21/08/2024

Exam Center of Bed-Third year 2081
Narayanpur Dang

01/07/2024

Grab the brilliant opportunity!!!

12/06/2024

अाज देखि सुरु हुने स्नातक तह चौथो वर्षको परिक्षामा सहभागी हुने सम्पुर्ण परिक्षार्थीहरुलाई सफलताको शुभकामना !❤️

07/06/2024

Exam center Bed 4th year 2081

24/12/2023

फेरि पनि बधाई ❣️

09/12/2023

भि एन कलेजले मिति २०८०-०८-२३ गते शनिबारको दिन गणेशपुरपार्कमा वनभोज कार्यक्रम।

Photos from V.N.  Campus's post 09/12/2023

भि एन कलेजले मिति २०८०-०८-२३ गते शनिबारको दिन गणेशपुर पार्कमा वनभोज कार्यक्रमका केही तस्बिरहरु।

18/10/2023

Happy Dashain-2080

14/08/2023

Best of Luck for our New members

Want your school to be the top-listed School/college in Ghorahi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Ghorahi

Opening Hours

Monday 05:45 - 10:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00