Balkrishna Oli - बालकृष्ण ओली

Balkrishna Oli - बालकृष्ण ओली

Share

No thanks

26/01/2025

नेपालमा कुन दिवस कहिले मनाइन्छ?
1. भन्सार दिवस – Jan 26
2. सिमसार दिवस – Feb 2
3. महिला दिवस – March 8
4. पानी दिवस – March 22
5. क्षयरोगदिवस – March 24
6. स्वास्थ्य दिवस – April 7
7. उर्जा दिवस – April 15
8. पृथ्वी दिवस – April 22
9. श्रमिक दिवस – May 1
10. सूर्य दिवस – May 3
11. रेडक्रस दिवस – May 8
12. सञ्चार दिवस – May 17
13. जैविक विविधता – May 22
14. धुम्रपान नियन्त्रण -May 31
15. वातावरण दिवस – June 5
16. मरुभूमिकरण रोकथाम – June 17
17. सङ्गीत दिवस – June 21
18. सहकारी दिवस – July 6
19. जनसंख्या दिवस – July 11
20. भूसंरक्षण दिवस – Aug 8
21. एकता दिवस – Aug 31
22. साक्षरता दिवस – Sept 8
23. ओजन तह – Sept 16
24. पर्यटन दिवस – Sept 27
25. ज्येष्ठ नागरिक – Oct 1
26. गुणस्तर दिवस – Oct 14
27. खाद्य दिवस – Oct 16
28. गरिबी निवारण – Oct 17
29. बाल दिवस – Nov 20
30. एड्स दिवस – Dec 1
31. अपाङ्ग दिवस – Dec 3
32. मानव अधिकार दिवस – Dec 10
शेयर गर्न नभुल्नुहोला

26/01/2025

कस्को नाछ कुन 💃💃
➤ जट जटिन नृत्य — थारू
➤ मारुनी नाच — मगर
➤ पाङ्दुरे नाच — मगर
➤ झामरे नाच — मगर र गुरुङ
➤ धान नाच — लिम्बू
➤ च्याब्रुङ नाच — लिम्बू
➤ विरहेन चाँचर — थारू
➤ चोरखेलिया नाच — थारू
➤ रास लिला — थारू
➤ कृष्ण लिला — थारू
➤ तरवार नाच — थारू
➤ झुमरा नाच — राई
➤ मयुर नाच — थारू
➤ महरवा देवी नाच — थारू
➤ वडका नाच — थारू युवती
➤ बाह्रमासे नाच — थारू
➤ हददुङ्वा नाच — थारू
➤ जोगिरा नाच — थारू
➤ सरु नाच — थारू
➤ कठारिया नाच — थारू
➤ कटेहर नाच — थारू
➤ रानी नृत्य — थारू
➤ धुमरा/झुमरा नाच — थारू

➤ रसधारी, झुमटा, छोकरा, झुर्रा — थारू
➤ झिझिया नाच — मैथिली
➤ कहरवा नाच — कहार
➤ पावस गीत — नटुवा
➤ भजन गीत — बाहुन, क्षेत्री
➤ बालुन/वालन — ब्राह्मण/क्षेत्री
➤ स्याब्रु नाच — तामाङ/शेर्पा
➤ संगिनी नाच — ब्राह्मण/क्षेत्री
➤ राजवंशी नाच — राजवंशी
➤ स्वौक्या ड्वाङ्न्या — दमाई
➤ ढाल नाच — कुमशाल्या
➤ वाँतर नृत्य — बाँतर
➤ झपा नाच — मगर
➤ हुर्रा नाच — मगर
➤ रुद्रायणी नाच — नेवार
➤ कर्मधर्मा नृत्य — झाँगड
➤ धिमाल नृत्य — धिमाल
➤ गोडही नृत्य — माझी
➤ रोदी माच — मगर र गुरूङ
➤ झाम्रे नाच — मगर र गुरूङ
➤ झुम्के नाच — मगर र गुरूङ
➤ सोरठी नाच — मगर र गुरूङ
➤ सेलो नाच — तामाङ
➤ मानीरिम्दु नाच — लामा
➤ टप्पा नाच — मगर
➤ ट्यामकुली नाच — मगर
➤ हवेदा, औली — थारू र राजवंशी
➤ झांगर, कहार — थारू र राजवंशी
➤ जताहा जातिनी नाच — थारू र राजवंशी
➤ जाट जटिन — मैथिली
➤ धिमे नाच — ज्यापु
➤ धिन्तामै — नेवार
➤ छ्याम — शेर्पा
➤ चुडका — बाहुन/क्षेत्री
➤ सामा चकेवा — मैथिली
➤ होप्चा नाच — राई
➤ झूँग नाच — उराव
➤ लाखे नाच — नेवार
➤ जुयी, वजाँरे नाच — मगर
➤ पुलकिसी नाच — नेवार
➤ अघौं नाच — गुरुङ
➤ खालो नाच — माझी
➤ घोडा नाच — नेवार
➤ जोगी नाच — नेवार
➤ टाकटुके नाच — नेवार
➤ लुसी नाच — नेवार
➤ छोरखोला नृत्य — मेचे
➤ वैशाख नृत्य — मेचे
➤ ठेकरा नाच — थारू
➤ दफू वसुली नाच — चमार
➤ डोमकछ — मिथिला
➤ डोल नफाखर नाच — मेचे
➤ तावुछेवा नाच — तामाङ
➤ थान नाच — गनगाई
➤ फुटुक नाच — शेर्पा
➤ फारुवाही नाच — यादव
➤ वाघ नाच — नेवार
➤ भगता नाच — मैथिली
➤ भोटे सेलो नाच — भोटे/शेर्पा
➤ रत्यौली नाच — वाहुन क्षेत्री
➤ रोपाई नृत्य — नेवार
➤ लठ्ठी नाच/दाण्डिया — थारू
➤ वर्की नाच — थारू
➤ वसन्त नाच — नेवार
➤ वाढाडमी नाच —

03/11/2024

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत रहेको छ !!
सबैमा भाईटिका (तिहार) को धेरै-धेरै शुभकामना ❤️🙏

31/07/2024

सरुवा सम्बन्धि सुचना आयो है🇳🇵

23/07/2024

मदन पुरस्कार 2080 को लागि छ्नौट भएका पुस्तक हरु🙏🙏

17/02/2024

बधाई छ टिम नेपाल 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

13/01/2023

=पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१) को अन्त्यसम्मको लक्ष्य:-
👉️ आर्थिक वृद्धिदर : १०.३%
👉️ गरिबिको रेखामुनी : ९.५%
👉️ बहुआयमिक गरिबीमा रहेको जनसंख्या : ११.५%
👉️प्रतिब्यक्ती कुल राष्ट्रिय आय : १५९५
👉️ आयु : ७२
👉️ ईन्टरनेटमा पहुच प्राप्त जनसंख्या : ८०%
👉️ उच्च मध्यम स्तरको खानेपानी सुबिधा पुगेको जनसंख्या : ४०%
👉️ सार्बजनिक धितोपत्रमा लगानी गर्ने जनसंख्या :२०%
👉️आधारभुत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या : ६०%
👉️ प्रतिब्यक्ती विद्युत उपभोग : ७०० किलोवाट घन्टा
👉️ प्रती पर्यटक प्रती दिन खर्च : १०० अमेरिकी डलर
👉️ बाल मृत्युदर : २४ प्रतिहजार जिबित जन्ममा
👉️ किशोरी अवस्थाको प्रजनन : ६
👉️ मातृ मृत्युदर : ९९ प्रतिलाख
👉️साक्षरता : ९५%
👉️ युवा साक्षरता दर (१५-२४ बर्ष) : ९९%
👉️श्रमशक्ती सहभागिता दर : ४९%
👉️ रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा : ५०%
👉️ रेलमार्ग : ३४८ किलोमिटर
👉️ विद्युतमा पहुच प्राप्त परिवार : १००%
👉️ अर्थतन्त्रमा प्राथमिक क्षेत्र(कृषि,बन र खानी)को योगदान : २३%
👉️ अर्थतन्त्रमा द्वितिय क्षेत्रको योगदान : १८.१%
👉️ अर्थतन्त्रमा तृतीय क्षेत्रको योगदान : ५८.९%
👉️ विद्युत उत्पादन : ५८२० मेगावाट
👉️ बस्तु तथा सेवाको निर्यात : १५.७%
👉️ बस्तु तथा सेवाको आयात : ५१%
👉️ कृषि उत्पादकत्व : ४%

13/01/2023

हिम्मत नहार्नुहोस्:
१. खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
२. ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
३. कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
४. वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
५. सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
६. पत्रीका बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
७. सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
८. भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
९. चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
१०. दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
११. कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
१२. कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
१३. सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
१४. लहै-लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
१५. लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
१६. मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
१७. घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
१८. पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
१९. खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
२०. अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
२१. कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
२२.कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।
२३. गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
२४. पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
२५. कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
२६. स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
२७. झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गुरू बने ।
२८.थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
२९. तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
३०. हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
३१. दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
३२. कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
३३. मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।

कडा मिहिनेत र निरन्तर प्रयाश गर्ने हो भने सम्भावना नै सम्भावना छ ।

Photos from Balkrishna Oli - बालकृष्ण ओली's post 04/11/2022
02/11/2022
15/07/2022

साउन 17 परिक्षा रे है कर्णाली प्रदेशको पाचौं तहको❣️

Want your school to be the top-listed School/college in Ghorahi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Ghorahi