HKLC 30 Set Question Bank (Full Color) 📚✨
धैर्य गर्नुहोस्! Himal Oli Sir द्वारा तयार गरिएको Full Color Question Bank छिट्टै तपाईंहरू माझ आउँदैछ।
EPS-TOPIK परीक्षाको तयारीलाई अझ प्रभावकारी बनाउन उच्च गुणस्तरका प्रश्नहरू, आकर्षक डिजाइन, र परीक्षा केन्द्रित सामग्री समावेश गरिएको छ।
🚀 Coming Soon... 📍 HKLC – Himal Korean Language Center
HKLC
मेहनत गर्ने विद्यार्थीलाई सफलता रोक्ने शक्ति संसारमा छैन। – Himal Sir"
Oli: HKLC Dang, Ghorahi
📚 Exam Preparation Class ⏰ Morning 8:00 AM
EPS-TOPIK परीक्षा तयारीलाई अझ प्रभावकारी बनाउन अनुभवी शिक्षकद्वारा विशेष कक्षा सञ्चालन भइरहेको छ।
✅ Grammar ✅ Listening ✅ Reading ✅ Model Test & Practice Sets
📍 HKLC, Ghorahi, Dang 📞 Contact: 9810951591
"Today’s preparation is tomorrow’s success."
🪔✨ आरतीको उज्यालोसँगै मनमा शान्ति, जीवनमा खुसी र हरेक पाइला शुभ रहोस्। 🙏❤️ श्री पाण्डवेश्वर महादेव मन्दिरमा भएको श्रृङ्गारिक महाआरती ❤️
Advance Commando Paper चाहिएको खण्डमा भाषा सेन्टरहरूले सम्पर्क गर्न सक्नुहुन्छ है।
📞 WhatsApp: 010-4685-9905
14/08/2026
छिमेकि जिल्ला रोल्पाको थवाङ गाउँपालिको खबरले हामिलाई अत्यान्तै दुखि बनाईरहेको छ। 😥
HKLC
test exam preparation class 8AM🇰🇷🇰🇷
HKLC ले गत वर्षझैं यस वर्ष पनि 30 Set Question Bank लिएर आउँदै छ। 📚🇰🇷
केही दिन धैर्य गर्नुहोस्, छिट्टै तपाईंहरूको हातमा उत्कृष्ट EPS-TOPIK तयारी सामग्री उपलब्ध हुनेछ। 💪
HKLC – तपाईंको सफलताको भरोसा।
HKLC Himal Oli
#तपाईंको भविष्य आज तपाईंले
गर्ने कामले निर्माण गर्छ🔥☘️❤️🌟
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Ghorahi 15 Tulsipur Chwok Dang
Ghorahi