HKLC

HKLC मेहनत गर्ने विद्यार्थीलाई सफलता रोक्ने शक्ति संसारमा छैन। – Himal Sir"

21/09/2026

🇰🇷🇰🇷कोरियन भाषाको नयाँ तथा पुरानो कक्षाहरु धमाधम सन्चालन भइरहेकोले इच्छुक विधार्थीहरुले तुरुन्त सम्पर्क गर्नुहोला।🇰🇷🇰🇷
☎️Call Us 🔜 9810951591
🏠Himal Korean language centre
📍Ghorahi 15, tulsipur chowk dang

Answer comments garnus haita🇰🇷🫶
21/09/2026

Answer comments garnus haita🇰🇷🫶

अमित कुमार डाँगी जी,तुलसीपुर–दाङतपाईंलाई कोरियामा कार्यरत एक साथीले खोजिरहनुभएको छ। यदि तपाईंले यो पोस्ट देख्नुभएको छ भन...
21/09/2026

अमित कुमार डाँगी जी,
तुलसीपुर–दाङ
तपाईंलाई कोरियामा कार्यरत एक साथीले खोजिरहनुभएको छ। यदि तपाईंले यो पोस्ट देख्नुभएको छ भने कृपया हामीसँग सम्पर्कमा आइदिनुहोस्।
HKLC Himal Oli Chandra Oli

20/09/2026


कहिलेकाहीँ हामी जीवनको यस्तो मोडमा पुग्छौं, जहाँ हामी आफ्नो सम्पूर्ण ऊर्जा, समय र भावना लगानी गरिरहेका हुन्छौं।

दिन-रात नभनी संघर्ष गर्छौं, भित्रभित्रै टुट्छौं, तर पनि परिणाम सधैं शून्य हात लाग्छ। अनि हामी आफैंलाई सोध्न थाल्छौं

म मा कहाँ कमी भयो र?" तर वास्तविकता यो चित्रले जस्तै ऐना देखाउँछ। समस्या हाम्रो मेहनतमा होइन, हाम्रो तरिका, छनोट र औजारमा हुन सक्छ। भोको पेट बोकेर काँटा (Fork) ले सुप खान खोज्नु जति अर्थहीन छ, गलत ठाउँमा वा गलत मान्छेका लागि आफ्नो अमूल्य जीवन खर्चिनु पनि त्यति नै पीडादायी हुन्छ।

कचौराको छेउमै चम्चा (Spoon) उपलब्ध छ, तर हाम्रो ध्यान त्यसतर्फ

जाँदैन। हामी पुरानै असफल बानी र जिद्दीमा यति अल्झिन्छौं कि सही विकल्प हाम्रै अगाडि हुँदा पनि त्यसलाई देख्न सक्दैनौं। गलत सम्बन्धमा जतिसुकै माया खन्याए पनि त्यसले कहिल्यै न्यानोपन दिँदैन। गलत करियर वा दिशामा जतिसुकै दौडिए पनि त्यसले गन्तव्यमा पुऱ्याउँदैन। गलत सोच र पुराना विचार बोकेर हिँड्दासम्म जीवन कहिल्यै बदलिंदैन।

यदि तपाईंको अथाह प्रयासका बाबजुद पनि जीवनमा सोचेजस्तो नतिजा आएको छैन भने, एकपल्ट रोकिनुहोस्। आफ्नो मेहनतलाई शंका नगर्नुहोस्, बरु आफ्नो बाटो र साधनलाई बदल्नुहोस्। सही औजारले मात्र तपाईंको मेहनतलाई सार्थक बनाउन सक्छ।

20/09/2026

Final exam question🇰🇷🇰🇷
❤️
🇰🇷
❤️💕🥰

Most important question🫶🇰🇷❤️
20/09/2026

Most important question🫶🇰🇷❤️

20/09/2026

La comments garnus ta answer kate hunxa❤️🫶🇰🇷

Answer comments garnus hai❤️🇰🇷🫶
20/09/2026

Answer comments garnus hai❤️🇰🇷🫶

19/09/2026

Most important question🇰🇷🙏
Answers comments garnus hai 🇰🇷❤️💕

Address

Ghorahi 15 Tulsipur Chwok Dang
Ghorahi

Alerts

Be the first to know and let us send you an email when HKLC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to HKLC:

Shortcuts

Share