Friday Activities!
Play Group❤️❤️🎈🎈🎉🎉
FUN Learning-KOPILA Montessori
We ensure high quality early childhood education, development & proper care...
Further inquiries, please feel free to call @ 9860205094,9813162258...
आदरणीय अभिभावकज्यु, समाजिक विकास महाशाखा घोराहीको मिति २०८३/०२/०१ को पत्र बमोजिम आइतबार विदा गर्ने गरि सूचना आएकोले आइतबार बिदा हुने जानकारी गराइन्छ।
Learning by doing ❤️❤️❤️
10/05/2026
Welcome to our school family💖❤️❤️
Today is the beginning of a wonderful journey of learning, creativity, and growth for our new students. Happy First Day! ❤️❤️
सूचना
यस विद्यालयका सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि शैक्षिक सत्र २०८३ का लागि भर्ना प्रक्रिया मिति २०८३ साल बैशाख १५ गतेदेखि सुरु गरिनेछ।
साथै, नयाँ शैक्षिक सत्रको नियमित कक्षा सञ्चालन मिति २०८३ साल बैशाख २१ गतेदेखि प्रारम्भ गरिने जानकारी समेत गराइन्छ।
तसर्थ, सम्पूर्ण अभिभावकज्यूहरूलाई समयमै भर्ना प्रक्रिया पूरा गरिदिनुहुन अनुरोध छ।
धन्यवाद।🙏🙏🙏🙏🙏
22/04/2026
Happy Birthday nanu🎂 🌸 Many happy returns of the day! Stay happy and healthy.🎉🎉🎉🎈🎈
नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी,अभिभावक र, सञ्चालक समिति,विद्यालय व्यवस्थापन समिति ,तथा शुभचिन्तकहरुमा सुख,शान्ति ,संवृद्वि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
विद्यालय प्रशासन❤️❤️❤️❤️
❤️❤️❤️🎉🎉
06/04/2026
Happy Birthday nanu🎂🎁🎊✨❤️
May your day be filled with happiness, love, and lots of smiles😊🎈
❤️❤️❤️❤️🎉🎉
04/04/2026
Annual Result Distribution program 2082 ❤️❤️❤️🎊🎈🎈
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Ghorahi 15
Ghorahi
22400