Children Academy

Children Academy We are providing quality education to future generations of Nepal at Ghorahi 07 Dang

21/06/2023
07/03/2023

सौर्यमण्डल सम्बन्धि जानकारी ।

१. सबैभन्दा ठूलो ग्रह – बृहस्पति(Jupiter)
२. सबैभन्दा सानो ग्रह – बुध (Mercury)
३. पृथ्वीको उपग्रह – चन्द्रमा (Moon)
४. सूर्यबाट नजिकको ग्रह – बुध (Mercury)
५. सूर्यबाट टाढाको ग्रह – वरूण(Neptune)
६. पृथ्वीबाट नजिकको ग्रह – शुक्र(Venus)
७. सबैभन्दा चम्किलो ग्रह – शुक्र(Venus)
८. सबैभन्दा चम्किलो तारा - साइरस (Dog Star)
९. सबैभन्दा धेरै उपग्रह भएको ग्रह - बृहस्पति(Jupiter)
१०. सबैभन्दा चिसो ग्रह – वरूण (Neptune)
११. सबैभन्दा भारी ग्रह – बृहस्पति(Jupite r)
१२. राती रातो देखिने ग्रह - मंगल (Mars)
१३. सुर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह – गैनीमेड (Gannym ede)
१४. सुर्यमण्डलको सबैभन्दा सानो उपग्रह – डीमोस (Deimos)
१५. नीलो ग्रह – पृथ्वी(Earth)
१६. बिहानको तारा – शुक्र (Venus)
१७. साँझको तारा – शुक्र (Venus)
१८. पृथ्वीको बहिनी – शुक्र(Venus)
१९. सौन्दर्यको देवता – शुक्र (Venus)
२०. हरियो ग्रह – वरूण (Neptune)
२१. विशाल रातो धब्बाको ग्रह – बृहस्पति (Jupiter)
२२. चुम्बकीय क्षेत्र नभएको ग्रह - शुक्र
२३. असफल ग्रहको उपननामले चिनिने ग्रह - बरुण
२७. Sister and twin planet of earth – शुक्र ग्रह
२८. Goddess of love and beauty – शुक्र ग्रह
२९. Planet of Misery – शुक्र ग्रह
३०. बायुमण्डल नभएको ग्रह – बुध ग्रह
३१. सजिव ग्रह – पृथ्वी ग्रह
३२. मेटर स्टार – पृथ्वी ग्रह
३३. World, Mother Earth – पृथ्वी ग्रह
३४. Water Planet – पृथ्वी ग्रह
३५. सौर्यमण्डल को ठुलो ग्रह – बृहस्पति ग्रह
३६. ग्रहहरुको राजा – बृहस्पति ग्रह
३७. सबैभन्दा बेगले घुम्ने ग्रह – बृहस्पति ग्रह
३८. पँहेलो ग्रह – शनि ग्रह
३९. घेरायुक्त ग्रह – शनि ग्रह
४०. पानिमा उत्रने ग्रह – शनि ग्रह
४१. पश्चिमबाट सुर्य उदाउने ग्रह– अरुण ग्रह
४२. असफल तारा – अरुण ग्रह
४३. भरियर्स प्लानेट – बरुण ग्रह

05/03/2023

Notice
This is to intimate all the students and guardians that the school will run tomorrow (2079/11/22 Monday ) as per the regular timing.
Thank you

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ!
05/03/2023

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ!

28/02/2023

यो पटक कक्षा ९ को वार्षिक परीक्षामा सहभागी विद्यार्थीले

१) बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेमा स्कुलले तत्काल संचालन गरेको मौका परीक्षामा सहभागी हुनुपर्नेछ ।

२) पहिलो पटकको मौका परीक्षाबाट पनि नतिजा सुधार गर्न नसकेमा त्यस्ता विद्यार्थीले अर्को वर्षको चैतमा नियमित विद्यार्थीका लागि सञ्चालन हुने वार्षिक परीक्षामा आंशिक परीक्षार्थीका रूपमा सहभागी हुनुपर्नेछ । दोस्रो पटकको यो परीक्षामा उनीहरूले दुई विषयको मात्रै परीक्षा दिए पुग्छ ।

३) यो परीक्षामा पनि अनुत्तीर्ण भएमा विद्यार्थीले तेस्रो पटकको मौका परीक्षामा सहभागी हुन पाउनेछन् ।

४) उक्त परीक्षामा उत्तीर्ण हुन सकेनन् भने त्यस्ता विद्यार्थीले कक्षा नौबाट फेरि नियमिततर्फका विद्यार्थी सरह पढ्नुपर्नेछ ।

Respected Guardian.Even though tomorrow Falgun 9 is a holiday for Gyalpo Lsosar, we inform you that our school will reop...
20/02/2023

Respected Guardian.

Even though tomorrow Falgun 9 is a holiday for Gyalpo Lsosar, we inform you that our school will reopen tomorrow i.e. Falgun 9
Thank you!

Best wishes to all of you on the auspicious occasion of "Mahashivratri". May Mahadev bless you with all the happiness, p...
18/02/2023

Best wishes to all of you on the auspicious occasion of "Mahashivratri". May Mahadev bless you with all the happiness, peace, prosperity and love...🕉️🔱

महा शिवरात्री २०७९ को सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।🥀🔱
Children academy
Ghorahi 7 Dang
📲9857864255

#महाशिवरात्री

आकर्षक तलब सुविधा सहित, Children Academy आवहन गर्दछ । इच्छुक उम्मेद्वारहरूले विद्यालय खुल्ने समय विहान १०  देखी बेलुका ४...
18/02/2023

आकर्षक तलब सुविधा सहित,
Children Academy आवहन गर्दछ । इच्छुक उम्मेद्वारहरूले विद्यालय खुल्ने समय विहान १० देखी बेलुका ४ःoo बजे सम्म आफ्ना आवश्यक कागजपत्रहरू का प्रतिलिपी, १ थान पासपोर्ट साइजको फोटो र हस्त लिखित निवेदनका साथ
✅फागुन 21 गते सम्म विद्यालयमासम्पर्क गर्नुहुन जानकारी गराइन्छ!

For more information
📍Children Academy
Ghorahi 7 Dang
📞📲9857864255

Notice !!Tomorrow Holiday!!!
12/02/2023

Notice !!Tomorrow Holiday!!!

Address

Ghorahi
Ghorahi

Telephone

+9779857864255

Website

Alerts

Be the first to know and let us send you an email when Children Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category