Quality Education Zone

Quality Education Zone Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Quality Education Zone, Education, Kailali, Geta.

Quality Bridge Course
05/04/2025

Quality Bridge Course

02/03/2025

कक्षा 12 को English विषयको Tuition Class सुरु हुँदैछ ।
तपाईंहरु पनि English विषयको कक्षा लिने सोचमा हुनुहुन्छ भने आजै Quality Education Zone लाई सम्झनुहोस्।
स्थान:- बसपार्क अगाडि , नमस्ते होटल जाने बाटो।
सम्पर्क न. 9868742691

26/01/2025




नि: शुल्क   Korean र Japanese भाषा कक्षा अबक्वालिटी एजुकेसन जोन अत्तरिया मा ।
23/01/2025

नि: शुल्क Korean र Japanese भाषा कक्षा अब
क्वालिटी एजुकेसन जोन अत्तरिया मा ।

20/01/2025






सम्पूर्णमा हार्दिक शुभकामना।
14/01/2025

सम्पूर्णमा हार्दिक शुभकामना।

12/01/2025

Quality Education Zone ले मिति २०८१/१०/४ गते देखि लोकसेवाका विभिन्न विषयका तयारी कक्षा हरु संन्चालन गर्ने भएको छ ।
तपाईंहरु पनि लोकसेवा तयारि कक्षाको पर्खाइमा हुनुहुन्छ भने आज नै सम्पर्क गर्नुहोला।
स्थान :- गोदावरि नगरपालिका -०२ , अत्तरिया कैलाली , होटल नमस्ते जाने बाटो।
सम्पर्कको लागि 9868742691
Cmnt or Inbox गर्न सक्नुहुने छ।

कक्षा 12 को Account विषयको Tuition class  साझ ५-६ बजे भइरहेको छ ।Account लाई Zero Level बाट पढ्न खोज्दै हुनुहुन्छ भने Qu...
07/01/2025

कक्षा 12 को Account विषयको Tuition class साझ ५-६ बजे भइरहेको छ ।
Account लाई Zero Level बाट पढ्न खोज्दै हुनुहुन्छ भने Quality Education लाई सम्झिन नबिर्सिनु होला।

पुष १ गते बाट SEE तयारि प्याकेज कक्षाहरु मात्र रु 661(६६१/subject   ) दक्ष तथा अनुभवि शिक्षक हरुबाट  पढाई भइरहेको छ ।Reg...
27/12/2024

पुष १ गते बाट SEE तयारि प्याकेज कक्षाहरु मात्र रु 661(६६१/subject ) दक्ष तथा अनुभवि शिक्षक हरुबाट पढाई भइरहेको छ ।
Regular विद्यार्थी र Back को कक्षाहरु छुट्टै छुट्टै रुपमा राखिनेछ भने हप्ताको १ दिन नियमित रुपमा परिक्षण (Test ) गराई विद्यार्थीको स्व- अध्ययनको लागि प्रेरणा - उत्प्रेरणा गराउनका साथै विद्यार्थी लाई पढाइ सङ्- सङ्गै अतिरिक्त कक्षाहरु पनि संन्चालन गराइनेछ।
समय :- बिहान 5-6 बजे सम्म english medium Science

दिउँसो 3:0- गणित mathematics
4:0 देखि विज्ञान नेपालि मिडियम
5-6 बजे English
स्थान :- वसपार्क अघाडि Near Namste Hotel जाने बाटो
सम्पर्क न. 9816597568, 9868742691

अत्तरियामै सबै भन्दा पहिला Bridge Course तथा लोक सेवा कक्षा संन्चालन गर्ने एकमात्र संस्था  क्वालिटि एजुकेसन ।अब नयाँ व्य...
25/12/2024

अत्तरियामै सबै भन्दा पहिला Bridge Course तथा लोक सेवा कक्षा संन्चालन गर्ने एकमात्र संस्था क्वालिटि एजुकेसन ।
अब नयाँ व्यवस्थापनका साथ बसपार्क अघाडि , होटल नमस्ते जाने बाटो ।।

Address

Kailali
Geta
10900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Quality Education Zone posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category