Shree Tribhuwan Higher secondary school, gaushala bazaar-2 Mahottari Nepal

  • Home
  • Nepal
  • gaushala
  • Shree Tribhuwan Higher secondary school, gaushala bazaar-2 Mahottari Nepal

Shree Tribhuwan Higher secondary school, gaushala bazaar-2 Mahottari Nepal A school had a history in field of education since 2006 BS. STHS school is located near the main ma

The STHSS existence since 2006 BS and situated in gaushala bazaar with having play ground and fully accommodate classes till bachelor level

As we know, climate change is one of the biggest challenges that our planet is facing today. Rising temperatures and ext...
03/06/2023

As we know, climate change is one of the biggest challenges that our planet is facing today. Rising temperatures and extreme weather conditions have become increasingly common, and it is up to us to take action to protect ourselves and the environment.

As summer approaches, we must also be aware of the dangers of extreme heat and learn how to protect ourselves from heat-related illnesses.
Some tips forstaying cool and safe in hot weather are to stay hydrated by drinking plenty of water, avoid staying outside during the hottest parts of the day, wear lightweight and loose-fitting clothing, and use sunscreen to protect our skin from harmful UV rays.

We can also do our part to reduce our carbon footprint and contribute to mitigating the effects of climate change. Some ways to do this include walking or biking instead of driving, using reusable water bottles and bags, reducing electricity use by turning off lights and electronics when not in use, and supporting local businesses that prioritize sustainability.

Let's work together to take care of ourselves and our planet. We can make a difference, one small step at a time.

Stay cool and stay safe,

गाैशाला नगरपालिकाद्वारा जनहितमा जारि
आउँदो ५ दिन तराई क्षेत्रमा 'लु' लाग्न सक्ने खतरा बढेकाेले अा-अाफ्ना बालवालिकाकाे ख्याल राखाैं ।

24/05/2023

शिक्षक सरुवा विषयमा जनसमुदायलाई जानकारी गराउदै नगरप्रमुख डा. दिपेन्द्र महतोगौशाला नगरपालिकाका नगरप्रमुख डा. दि...

21/07/2020

School as Quarantine center

जानकारी का लागि जारी संपर्क नंबर Stay safe and stay home
27/03/2020

जानकारी का लागि जारी संपर्क नंबर
Stay safe and stay home

https://youtu.be/xIWxahsbkXE
22/03/2020

https://youtu.be/xIWxahsbkXE

Coronavirus has now been declared a pandemic by World Health Organization. The disease of COVID 19 has spread to more than 100 countries in the world with It...

ᴘʀᴇᴠᴇɴᴛɪᴏɴ ɪs ʙᴇᴛᴛᴇʀ ᴛʜᴀɴ ᴄᴜʀᴇ☺️प्रायः सोधिने प्रश्नहरू📋नोभल कोरोना भाइरस भनेको के हो?**यो नयाँ प्रजातिको भाइरस हो जुन म...
13/03/2020

ᴘʀᴇᴠᴇɴᴛɪᴏɴ ɪs ʙᴇᴛᴛᴇʀ ᴛʜᴀɴ ᴄᴜʀᴇ☺️
प्रायः सोधिने प्रश्नहरू

📋नोभल कोरोना भाइरस भनेको के हो?**

यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ ।

📋के मानिसमा जनावरहरूबाट नोभल कोरोना भाइरस संक्रमित हुन सक्दछ?**

नोभल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै बैज्ञानिक आधार हाल छैन।

📋के नोभल कोरोना भाइरस र SARS एउटै हुन्?**

सन् २००३ मा देखिएको SARS र नोभल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्दछन्। महत्त्वपूर्ण कुरा, नोभल कोरोना भाइरस मानिसहरू बीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टी भएको छैन।

📋मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ ?**

मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने बारेमा आज सम्म वैज्ञानिक तवरले पुष्टी भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।

📋के यो एक व्यक्त्तिबाट अर्को व्यक्त्ति सर्न सक्दछ?**

अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन। एउटै परिवारका सदस्यहरू बिरामी भएको पाइएकोले, मानव-मानव बीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ । साथै, परिवारका सदस्यहरू एकै स्रोतबाट संक्रमण भएको हुन सक्ने सम्भावना पनि रहेको छ ।

📋यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ?**

सामान्यतः यस भाइरसको संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन। तथापि रुघा, खोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाई नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।

📋के कोरोना भाइरसको लागि उपचार छ?**

नोभल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन। यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरूको उपचार गर्न सकिन्छ, त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन ।
कोरोनाभाइरस रोग प्रभावित स्थानबाट यात्रा गरी फर्किनु भएका यात्रुहरूले घर वा बासस्थानमा फर्केको दिनदेखि

📋१४📍 दिन सम्म अपनाउनुपर्ने अति आवश्यक क्रियाकलापहरू

📋स्वास्थ्य सेवा लिने बेला बाहेक अन्य समयमा आफ्नो घर वा बासस्थानमा नै बस्ने

📋स्वास्थ्य सेवाका लागि बाहेक अन्य समयमा घर वा बसेको स्थानबाट बाहिर नजाने ।
📋कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा नजाने ।
📋सार्वजनिक यातायात वा ट्याक्सीको प्रयोग नगर्ने ।
📋परिवारका सदस्यहरूबाट आफूलाई अलगै राख्ने
घर परिवारका अन्य सदस्यहरू भन्दा छुट्टै कोठामा बस्ने र उपलब्ध भए सम्म छुट्टै शौचालय वा स्नानगृहको प्रयोग गर्ने
📋घरायसी सामान एक अर्कासँग नसाट्ने
खाना खाएको भाँडा, गिलास, कप, काँटा-चम्चा, रूमाल, तन्ना जस्ता सामग्रीहरू घरका अन्य सदस्यहरूसँग साटफेर नगर्ने ।
📋आफूले प्रयोग गरेका सबै सामग्रीहरू साबुन पानीले राम्ररी सफा गर्ने ।

📍नियमित रूपमा हात धुने

नियमित रूपमा साबुनपानीले मिचिमिची २० सेकेण्ड सम्म हात धुने । साबुन पानी उपलब्ध नभएमा वा हात धेरै फोहोर नभएको भएमा अल्कोहल भएको स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ । फोहोर हातले आफ्नो आँखा, नाक वा मुख नछुने ।

📍खोक्दा वा हाछ्युँ गर्दा नाक र मुख ढाक्ने
खोक्दा वा हाछ्युँ गर्दा आफ्नो नाक र मुख ढाक्ने । त्यसपछि तुरून्तै कम्तिमा पनि २० सेकेण्ड सम्म साबुनपानीले मिचिमिची हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।

📍आफूलाई देखा परेका लक्षणहरूको ख्याल गर्ने
यदि १४ दिन भित्र रुघाखोकी लाग्ने, घाँटी दुख्ने, १००.४ डिग्री Fahrenheit भन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो महसुस हुने जस्ता लक्षणहरू देखिएमा तुरून्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने । यस्ता लक्षणहरू देखिएका बिरामीहरूले लगातार रूपमा मास्कको प्रयोग गर्ने । कोरोना भाइरस फैलिएको देशबाट आएको जानकारी स्वास्थ्यकर्मीलाई दिने (यसले अन्य व्यक्त्तिलाई कोरोना भाइरस रोग सर्नबाट बचाउन स्वास्थ्यकर्मीलाई सहयोग गर्दछ)

📍Important video link

https://youtu.be/-sExYoXmhF4

https://youtu.be/PT-_8aFIbk8

13/03/2020

Live-casting /interviewing/content development /teachings assistant /photography

Pictures gallery-1  tour-2020  teacher  class-student
20/01/2020

Pictures gallery-1
tour-2020
teacher class-student

08/01/2020

Address

Gaushala/5
Gaushala
45711

Website

Alerts

Be the first to know and let us send you an email when Shree Tribhuwan Higher secondary school, gaushala bazaar-2 Mahottari Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Tribhuwan Higher secondary school, gaushala bazaar-2 Mahottari Nepal:

Shortcuts

Share

Category