01/01/2026
अत्यन्त जरुरी सूचना
त्रि.वि परीक्षा नियन्त्रण कार्यालय, वल्खु बाट संचालन गरिएका तपसिल बमोजिमका online सेवाहरु विद्यार्थीहरुले STUDENT PORTAL: student.exam.tu.edu.np बाट आफै भर्नु हुन सूचित गरिन्छ ।
30/12/2025
भर्ना समूह २०८२ (2025) सालको त्रि.वि रजिष्ट्रेसन सम्बन्धी संशोधित सूचना ।
Source: exam.tu.edu.np
22/12/2025
कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
19/12/2025
राष्ट्रिय परीक्षा बाेर्डले कक्षा ११ काे रजिष्ट्रेशन (विषय दर्ता) फाराम भर्ने/भराउने सम्बन्धी म्याद थप गरिएको सूचना।साथै छुट भएका विद्यार्थीहरु तोकिएको म्याद भित्र आएर विद्यालय प्रशासनमा सम्पर्क गर्न जानकारी गराईन्छ ।
सम्पर्क कर्मचारीः- लिलाराज पाण्डेय 9845095165
19/12/2025
रेजिष्ट्रेशनसँग सम्बन्धित केहि जानकारी-🔈
16/12/2025
#त्रिभुवन विश्वबिद्यालयले २०८२ (2025) काे रजिष्ट्रेशन फाराम भर्ने/भराउने सम्बन्धी सूचना
#सूचना प्रकाशित मिति :- २०८२/०९/०१ गते